logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

भूपदेव शाह रास्वपाको महामन्त्री नियुक्त


  • राजनीति
  • सोमबार, बैशाख ७ २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्रीमा नियुक्त गरेको छ ।

आज बसेको केन्द्रीय समितिको बैठकले शाहलाई महामन्त्री बनाउने निर्णय गरेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए । शाह यस अघि पार्टीको केन्द्रीय समिति सदस्य थिए ।

शाह बालेन्द्र शाहको कोटाबाट महामन्त्री बनेका हुन् । बालेन्द्र काठमाडौं महानगरपालिकाको मेयर हुँदा भुपदेव प्रमुख स्वकीय सचिव थिए । प्रतिनिधि सभा निर्वाचनमा रास्वपाका लागि अछामबाट निर्वाचन लडेका शाह पराजित भएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार