logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

राष्ट्रपतिद्धारा संसदका दुवै सदनको अधिवेशन आह्वान


  • राजनीति
  • मंगलबार, बैशाख २२ २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

राष्ट्रपति कार्यालयले एक सूचना जारी गर्दै मन्त्रीपरिषद् बैठकको आजको सफारिस अनुसार राष्ट्रपति पौडेले बैशाख २८ गते दिउँसो २ः०० बजे दिउँसो बस्ने गरी संघीय संसदका दुवै सदनको बैठक आह्वान गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार