logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

माओवादीको यु’द्ध बिराम पछि पहिलो जनसभाका १३ केन्द्रीय वक्ताहरु यस्ता थिए


  • अखिल बिश्वकर्मा
  • शुक्रबार, मंसिर २१ २०७५

तत्कालीन नेकपा (माओवादी) ले मुलुकमा गरेको १० वर्षे भीषण लडाइ जनयु’द्ध थियो । २०५२ साल बाट ०६२ सम्म माओवादी निरन्तर मोर्चाहरु लडदै आयो । जनयु’द्धले

एकपछि अर्को सफलता प्राप्त गर्दै प्रत्याक्रमणको तह सम्म पुगेको बेलामा नेपालमा १९ दिने जनबि’द्रोह भयो । जसको आधार तत्कालीन मा’ओवादी नै थियो । ०६२ मा सं’घर्षरत ७ दल र माओवादीको बिचमा सहमति भए पछि नै आन्दोलन चर्कियो र सफल समेत भयो ।

भुमिगत नै रहेको नेकपा (माओवादी) सग जव १२ बुद्दे सहमति भयो । त्यसको लगतै ३० बैशाख २०६३ मा तत्कालीन माओ’वादीको तलवाडा बिशेष बैठक सम्पन्न गरेको थियो । सोहि बैठक बाट यु’द्ध बिराम गर्ने घोषणा गरेको मा’ओवादीले देशै भरी शान्तिपुर्ण जनसभा गर्ने निर्णय समेत गरी केन्द्रिय वक्ता टोली खटाएको थियो ।

जसको नेतृत्व नेत्र बिक्रम चन्द विप्लवलाइ दिएको थियो । उनको नेतृत्वमा १३ जना केन्द्रीय नेताहरुको टोली निश्चित गरेको थियो ।

जसका नामहरु यस्ता थिए

नेत्र बिक्रम चन्द विप्लव,हितमान शाक्य सुमन,देवेन्द्र पौडेल शुनिल,खडग बहादुर बिश्वकर्मा प्रकाण्ड,पम्फा भुसाल ,जनार्दन शर्मा प्रभाकर,अग्नि सापकोटा कन्चन ,लेखराज भट्ट ,राम कार्की,गोपाल किराती,मातृका यादव,चन्द्र खनाल र नारायण प्रसाद शर्मा

उल्लेखित तत्काली माओवादी पार्टीको डकुमेन्टमा भेट्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार