logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

डोटीमा नेकपाका नेता लेखराज भट्टलाई कालो झण्डा


  • राजनीति
  • आइतबार, मंसिर २३ २०७५

डोटी- पुर्खौली जिल्ला डोटीमा नेकपाका स्थायी समिति सदस्य तथा पुर्व मन्त्री लेखराज भट्टलाई कालो झण्डा देखाइएको छ । साविकको क्षेत्रीय सदरमुकाम दिपायलबाट जंगलमा राजधानी सारेको भन्दै कालो झण्डा देखाइएको हुन् ।

दिपायलबाट राजपुरसम्म प्रदर्शनकारी चढेर गएको शैलेश्वरी यातायात व्यवसायी समितिको से १ ज ५३१ नम्बरको जीप प्रहरीले एक घण्टा नियन्त्रणमा लिइ छोडेको छ । प्रदर्शनकारी बोकेर ल्याएको आरोपमा प्रहरीले उक्त जीप नियन्त्रणमा लिएको जनाएको छ ।

जनताले शान्तिपुर्ण तरिकाले प्रदर्शन गर्न पाउँने, बिरोध गर्न पाउँने प्रजातान्त्रीक हकको सरकारले हरेक ठाउँमा दमन गर्दै प्रति नेपाली कांग्रेस डोटीका सदस्य जित खड्काले आपत्ति जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार