logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

मुख्यमन्त्री आदित्यनाथलाई स्वागत गर्न पुगे मन्त्री अधिकारी र कोमल ओली


  • राजनीति
  • बुधबार, मंसिर २६ २०७५

जनकपुर – भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ बुधबार राम–जानकी विवाह पञ्चमीको विशेष कार्यक्रममा सहभागी हुन जनकपुर आउँदै छन् ।

केन्द्रबाट पर्यटन मन्त्री रवीन्द्र अधिकारी र राष्ट्रियसभा सदस्य कोमल वलीसहितका नेताहरु अयोध्याबाट जन्ती लिएर आउने योगी आदित्यनाथको स्वागतका  जनकपुर पुगेका छन् ।

उनीहरुले योगी आदित्यनाथको जनकपुरमा औपचारिक स्वागत गर्ने छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार