logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

ऎतिहासिक जनयुद्धको पहिलो योजनाका तीन ‘कोटेशन’हरु यस्ता थिए


  • अखिल बिश्वकर्मा
  • बुधबार, मंसिर २६ २०७५

[(FILES) In this photograph taken on December 4, 2008, Nepal's former Maoist combatants participate in a physical training programme in Shaktikhor camp in Chitwan, 80 kilometeres southwest of Kathmandu. Nepal's former Maoist rebels said November 2, 2011 that a deal to integrate thousands of their fighters into the army will finally set the country on the road to peace, five years after the end of civil war. The breakthrough deal on the status of 19,000 rebel fighters, who have been confined to camps since the end of hostilities, raises hopes that the deadlock on drafting a new constitution can finally be broken. AFP PHOTO/Pradeep SHRESTHA/FILES (Photo credit should read PRADEEP SHRESTHA/AFP/Getty Images)] *** [] ** TCN OUT **

नेपालको राजनीतिक परिघटना मध्य जनयुद्ध एउटा सचेत पुर्ण ढंगले संचालित गौरव गाथा बोकेको राजनीतिक संघर्ष र उपलब्धि थियो । तत्कालीन नेकपा(माओवादी) ले २०५२ साल फागुन १ गते बाट जनयुद्ध घोषणा गरेको थियो । तत्कालीन महासचिव रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा रहेको टीमले ऎतिहासिक जनयुद्धको पहिलो योजना २०५२ असारमा गरेका थिए ।

उक्त बैठकमा प्रस्तुत र पारित भएको प्रस्तावमा उनले ३ बटा महान गुरुहरुका महान भनाइ उल्लेख गरेका छन । जसमा मार्क्स ,लेनिन र माओका सस्लेषणलाइ समेटेका छन । ति यस्ता थिए ।

“हामी मजदुरलाई भन्छाै,बि‌धमान स्थितलाई परिवर्तन गर्ने हाेइन आफैलाइ राजनीति सत्ता संन्चालन याेग्य बजाउन समेत तपाइहरु १५,२० र ५० बर्षका गृहयुद्ध एवं अन्तर्राष्ट्रिय युद्धका बिचबाट ग्रुजनु पर्छ।” -क कार्लमाक्स-

“गृहयुद्ध बिना आजसम्म का इतिहासमा कुनै पनि महान क्रान्ति सम्पन्न हुनसकेका छैनन र त्यसबिना पुजीवादबाट समाजबादमा संक्रमण कुनै पनि गंभिर माक्सवादी साेच्न सक्दैनन।”-क भि आइ लेनिन-

“हरेक कम्युनिस्ट ले याे सच्चाइलाइ अात्मासाथ गर्नैपर्छ कि राजनैतिक सत्ता बन्दुकको नालबाट जन्मन्छ।हाम्रो शिद्दान्त हाे कि पार्टीले बन्दुक चलाउनु पर्छ र कुनै पनि हालमा बन्दुकले पार्टी चलाउन दिइने छैन।”-क माओ-

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार