logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

कुवेतमा लिभिङ टुगेदरमा बस्दै आएका गुरुङले तनहुँका एक युवाको हत्या गरी


  • राजनीति
  • शुक्रबार, बैशाख २० २०७६

कुवेत- कुवेतमा लिभिङ टुगेदरमा बस्दै आएका एक नेपाली महिलाले प्रेमीको हत्या गरेकी छन्। कुवेतको मंगाफमा कार्यरत तनहुँका खेमबहादुर बिकको धरानकी माया गुरुङले छुरा प्रहार गरेरबुधबार हत्या गरेको हो।

बिक र गुरुङ लिभिङ टुगेदरमा बस्दै आएका थिए। छाती र ढाडमा छुरा प्रहार गरिएका गुरुङको घटनास्थलमै ज्यान गएको हो।

घटनामा संलग्न रहेको अभियोगमा माया गुरुङसहित २१ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक बालक समेत रहेका छन् ।

ती बालकलाई बाबु–आमासँगै प्रहरीले लगेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार