logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

मुस्ताङ घर भएका अमेरिका बस्दै आएका दुई नेपालीको मृ’त्यु


  • राजनीति
  • आइतबार, चैत्र २३ २०७६

अमेरिकाको न्युयोर्क शहरमा बस्दै आएका दुई नेपाली आफ्नै कोठमा मृ’त अवस्थामा फेला परेका छन।

न्युयोर्कको क्विन्सस्थित जमाइकामा बस्दै आएका सोनाम लामा र क्विन्स सन्नीसाइड बस्ने थोक्मे बिष्टको मृ’त्यु भएको हो । लामो समयफोन सम्पर्क नभएपछि सोनाम बस्ने कोठामा पुगेर हेर्दा उनी मृ’त अवस्थामा थिए । उनको मृ’त्यु कोरोना संक्रमणका कारणले हुन सक्ने बताइएको छ। यद्यपी उनको पो’ष्टमा’र्टम रिर्पोट भने आएको छैन्।

यसैगरी करिब १२ वर्षदेखि अमेरिकामा बस्दै आएका थोक्मे बिष्टको पनि उनी बस्ने अपार्टमेन्टमा नै मृ’त्यु भएको जनाइएको छ ।सुरुमा टाउको दुख्ने र श्वासप्रश्वासमा समस्या आएपछि स्थानीय अस्पतालमा उपचारका लागि लगिएको र केही दिन घरमै आराम गर्न भनिएको थियो। उनीहरु मुस्ताङ जिल्लाका बसिन्दा हुन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार