logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

बागलुङको पश्चिम ढोरपाटन शिकार आरक्ष क्षेत्र आसपासमा हिमपात


  • राजनीति
  • बिहिबार, माघ २४ २०७५

बागलुङ-बागलुङको पश्चिम ढोरपाटन शिकार आरक्ष क्षेत्र आसपासमा हिमपात भएको छ । बिहिबार विहानैदेखि परेको वर्षासँग ढोरपाटन क्षेत्रमा हिमपात भएको हो ।

हिमपातसँगै सो क्षेत्रमा पुनः चिसो बढेको ढोरपाटन शिकार आरक्षका कार्यरत वन रक्षक विरबहादुर थापाले जानकारी दिए । सो क्षेत्रमा विहानैदेखि भारी हिमपात भएको छ । हिमपातको कारण स्थानीयलाई बाहिर निष्कन समेत गर्न गाह्रो भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार