logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

म्याग्दीको प्राकृतिक तातोपानी कुण्डमा विदेशी पर्यटकहरुको भीड


  • रासस
  • बिहिबार, असोज ३० २०७६

म्याग्दीको अन्नपूर्ण गाउँपालिका– २ मा रहेको प्राकृतिक तातोपानी कुण्डमा डुबेर स्नान गर्दै गरेका विदेशी पर्यटकहरुको भीड । अन्नपूर्ण पदयात्राले समेटिएको यो कुण्डमा स्नान गरी थकान मेटाउनका लागि बाह्य र आन्तरिक पर्यटकहरुको भीड लाग्ने गरेको छ ।

तस्बिर : कमल खत्री

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार