राजनीति
5fAbLjf/fxL dlGb/ bz{g ug{ eQmhgsf] eL8
bdf}nL, @^ c;f]h -/f;;_ M tgx'Fsf] Jof; gu/kflnsf!$ l:yt 5fAbLjf/fxL dlGb/ bz{g tyf k"hfcr{gf ug{ k'u]sf eQmhg . wfld{s ko{6sLo :ynsf] ?kdf ljsl;t x'Fb} uO/x]sf] 5fAbLjf/fxL dlGb/df lhNnf / lhNnfaflx/af6 klg eQmhg cfpg] u/]sf 5g . t:jL/ M s[i0f Gof}kfg]
तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही मन्दिर दर्शन तथा पूजाअर्चना गर्न पुगेका भक्तजन । प्रसिद्ध धार्मिक पर्यटकीय स्थलको रुपमा विकसित हुँदै गइरहेको छाब्दीवाराही मन्दिरमा जिल्ला र जिल्लाबाहिरबाट पनि भक्तजन आउने गरेका छन् ।
तस्वीर : कृष्ण न्यौपाने