राजनीति
एक जापानीज नागरिक मनाङ को होटलमा मृत फेला परेकी छिन्। मनाङ घुम्न गएकी एक विदेशी नागरिकको मृत्यु भएको हो । मनाङ ङिसाङ गाउँपालिका वडा नं. ६ मनाङ स्थितमा रहेको हिमालयन सिङगी होटलमा जापनिज महिलाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।
हिसाका कोरि नाम गरेकी ६७ वर्षीया जापनिज महिलाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ उनको पास्पोर्ट नं 0046262 रहेको जनाइएको छ ।