logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

ललिता निवास प्रकरण : गौतम र घिमिरे रिहा, अन्यलाई थप ५ दिन हिरासतमा राख्न अनुमति


  • राजनीति
  • बुधबार, साउन ३१ २०८०

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा गरेको आरोपमा पक्राउ परेका मध्ये दुई जना रिहा भएका छन् । तत्कालीन मालपोत अधिकृत धर्मप्रसाद गौतम र समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे रिहा भएका हुन् ।

उनिहरुलाई आज जिल्ला आदलत काठमाडौंले रिहा गर्न आदेश दिएको हो । अदालतले यस प्रकरणमा पक्राउ परेका अन्यलाई भने थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

यस प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मिन बहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीर कुमार शाह लागयत सिआइबीको हिरासतमा रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार