logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

प्रधानमन्त्री पूर्व राष्ट्रपतिलाई भेट्न बूढानीलकण्ठ जाँदै


  • राजनीति
  • बुधबार, असोज १६ २०८१

प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता हुन लागेको छ । उहाँहरुबीच बिहान १० बजे भण्डारी निवास पासिकोट, बूढानीलकण्ठमा कुराकानी हुन लागेको बताइएको छ ।

प्रधानमन्त्री भेटघाटका लागि पौने १० बजे बालुवाटारबाट प्रस्थान गर्न लाग्नुभएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार