राजनीति
काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल राष्ट्रपति भवन सीतल निवासबाट बाहिरिएका छन् ।
अन्तरिम सरकार गठन प्रक्रियामै रहेको बेला प्रधानसेनापति सिग्देलले सीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए । राष्ट्रपतिसँग छलफल गरिसकेपछि सिग्देल बाहिरिएका हुन् ।
प्रधानसेनापति सीतल निवासबाट बाहिरिएसँगै सडकमा सेनाको संख्या बढाइएको छ ।