logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

मुस्ताङ एयरहको हेलिकप्टर रसुवाको लाटाङमा सम्पर्क विहिन


  • राजनीति
  • शुक्रबार, चैत्र १३ २०८२

काठमाडौं । रसुवाको लामङटाङ क्षेत्रमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहिन भएको छ ।

पाइलटसहित ५ जना सवार हेलिकप्टर सम्पर्कविहीन भएको हेलिकप्टरका म्यानेजिङ डाइरेक्टर रोनान लामिछानेले बताए ।

दिउँसो साढे एक बजेदेखि हेलिकप्टर सम्पर्कविहिन भएको नेपाल नागरिक उड्यन प्राधिकरण स्रोतले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार