logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

असार ११ गतेको राशिफल, कसलाइ के गर्दा फाइदा


  • ज्योपं. सरोज घिमिरे
  • बुधबार, असार ११ २०७६

आज बि.स. २०७६ साल असार ११ गते बुधबार इश्वी सन् २०१९ जुन २६ तारीख आषाढ कृष्णपक्ष नवमी तिथी रेवती नक्षत्र शोभन योग तैतिल करण चन्द्रमा मिन राशिमा आनन्दादि योगमा उत्पात योग सुर्य उत्तरायण ग्रीष्म ऋतु ।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मनोरञ्जनको क्षेत्रमा समय र धन खर्चनु पर्नेछ । सकरात्मक सोचको कारण सामुहिक दाहित्व हात लाग्नेछ । जिबन साथिको सहयोगले अचल सम्पति प्राप्तिको योग रहेको छ । मित्र सगँको अति सामिप्यता कष्टकर रहला । लापरबाहिले धनमालको क्षति ब्यर्होनु पर्ने सम्भाबना रहेको छ । देश बिदेशको यात्राको योग रहनेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अप्रत्यासित मित्रजन सगँको भेटले मन प्रफुल्लीत रहनेछ । नयाँ कार्यको थालनिलाई नयाँ योजनाको आवश्यक पन्र्न सक्ला । पारीवारिक साथ सहयोगले आम्दानि बृद्धि हुनेछ । अरुको कुरा सुन्ने बानिले झन्झट आईपर्ला । पशु तथा चौपाय बाट प्रशस्त लाभ प्राप्त रहने दिन रहेकोछ । आर्थीक क्षेत्र सवल रहला ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

आर्थीक समस्याबाट बच्न सकरात्मक सोचको आबश्यक पर्न सक्ला । परीस्थीति सगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । परिवारको सहयोगले बौधिक तथा आर्थीक बिकासको बाटो फेला पर्ने छ । मान्यजनहरुको पद प्रदर्शन अबलम्बन गर्नाले जटिल कार्यहरु सहजता पूर्ण सम्पादित रहनेछन ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनाले अपजस खेप्नुपर्ला । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा तथा अनावश्यक खर्च उत्पन्न हुनेछ । परीवारमा बिताएको समय फाईदा जनक रहला । यात्राका क्रममा सामान्य खर्चको योग बन्नेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

मान्यजनको स्वास्थमा देखिएको खराबिले मानसिक तनाब उत्पन्न गराउला । मित्रजनको यथेष्ट सहयोग द्वारा आम्दानिका नँया स्रोत फेला पर्नेछन । लापरबाहिले धनमालको क्षति ब्यर्होनु पर्ने सम्भाबना रहेको छ । यात्राका क्रममा सामान्य चोट पटकको सामना गर्नु पर्ने सम्भाबना रहेकोछ । खानपानमा ध्यान पूर्याउनु होला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

हतासमा गरिएको निर्णयको कारण दाम्पत्य जिवनमा खटपट उत्पन्न हुन सक्नेछ । प्राकृतीक स्रोत साधनको परिचालनबाट यथेष्ट लाभ उठाउन कुटुम्बको सहयोग आवश्यक रहनेछ । अरुको कार्य सम्पादन मा प्रेरणाको स्रोत बन्न सकिएला । ब्यापार ब्यवसायका क्षेत्रमा उत्तम समय रहेता पनी नयाँ लगानिमा भने ध्यान पूर्याउनु होला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

तपाईको परोपकारी भाबनाको फाईदा अरुले उठाउनाले तपाई कमजोर रहने हुनु हुनेछ । अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन । अर्काको खुसिको लागी अनावश्यक समय र धन ब्यय गर्नु पर्नेछ । प्रतिश्पर्दा जन्य कार्यका क्षेत्रमा तपाईको अब्बल स्थान प्राप्त रहनेछ । आम्दानि भने मध्यम रहनेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

तात्कालिन स्थान परीबर्तनले मानसिक तबरमा समस्या आईपर्न सक्ला । आफु भन्दा सानाको सहयोगले गरीएका कार्यहरु फाईदा जनक रहनेछ । नयाँ कार्यको थालनिले मनमा उमंग छाउनेछ । सन्तानको स्वास्थमा आएको असरमा बृद्धि हुनेछ । मान्यजनहरुको साथ सहयोगमा बिद्या क्षेत्र सबल रहने योग रहेकोछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मनोरञ्जनको क्षेत्रमा समय ब्यतित गर्नु पर्ने दिन रहेको छ । सामान्य कार्यको निम्ति ज्यादा परीश्रम र समय खर्च हुनेछ । आफ्नो कला कौशलता को प्रयोगले अरुको मन जित्न सफल रहिनेछ । हतासमा निर्णय नगरैकै बेश हुनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । सवारी साधनको प्रयोगमा सावधान रहनुहोला ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

सामान्य परिस्थति बिकराल बन्नाले प्रिय ब्यक्ति हरु सगँ को सम्बन्ध टाढिएला । परीस्थीति सगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । जिबन साथिको खराब स्वास्थले कार्यक्षेत्र प्रभाबित रहन सक्नेछ । नेत्रृत्व गर्ने क्षमतामा बृद्धि तथा नेत्रृत्व गर्ने समय प्राप्त हुनेछ । अर्काको खुसिको लागी अनावश्यक समय र धन ब्यय गर्नु पर्नेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

मान्यजनको पुर्ण सहयोगले कार्य सहज बन्ने छ । अपरीपक्क कार्यले सामान्य खर्च बढाउन सक्नेछ । खानपानमा बिषेश ध्यान दिनु होला । परीस्थीति सगँ जुध्नसक्ने क्षमताको खाचो महसुस हुनेछ । स्थीर क्षेत्रमा गरीएको लगानिको प्रतिफल ढिलो भएता पनि उत्तम रहनेछ । स्वास्थमा सामान्य सुधारको सम्भाबना रहनेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

कार्यको बेवास्ताले मान्यजनलाई ठेश पुग्नेछ । पारीवारिक सरसल्लाहाबाट अगाढि बढाइएको काममा सफलता प्राप्त हुनेछ । हतारमा गरिएको निर्णयले पछि पछुताउनु पर्ने हुनाले सचेत रहि अघि बढ्नु होला । सामान्य कार्यको निम्ति ज्यादा परीश्रम र समय खर्च हुनेछ । पारीवारिक सहयोगले अचल सम्पति प्राप्तिको योग रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार