logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

भाद्र २८ गतेको राशिफल कसलाइ कति शुभ हेर्नुस्


  • ज्योपं. सरोज घिमिरे
  • शनिबार, भाद्र २८ २०७६

मिति २०७६ भाद्र २८ गते (१४ सेप्टेम्बर २०१९) शुक्लपक्ष्य पूर्णिमा तिथौं तिथौं ०८.४१ मिनेट त्यसपछि सोह्श्राध्द सुरु, प्रतिपदाश्राध्द श्रीसूर्य दक्षिणायनं बर्षतु: परिधावी नामसंवत्सर, शनिवासरे, पूर्वाभाद्रपदा नक्षेत्र, ब्याघात योग, काल योगा, सिंह राशी श्री सूर्य, बृश्चिक राशी देबगुरु, कुम्भ राशीमा चन्द्रमा साझ ०४.८ मिनेटसम्म् त्यसपछि मिन राशीमा चन्द्रमा प्रवेश

मेष राशी (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
मेष राशी सामाजिक कार्यमा मनलाग्ने, यात्राको अवसर, चोटपटकको सम्भावना।

बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो)
बृष राशी शारीरिक सुख, पारिरीक सुख प्राप्त, धन आर्जन , ब्यापारमा नोक्सान, यात्राको अवसर ।

मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह)
मिथुन राशी ब्यापारमा नोक्सान, बैदेशीक यात्रा, धनहानी दामपत्य जीवनमा तनाब ।

कर्कट राशी (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
कर्कट राशी नया कार्यको आरम्भ, पारीवारीक सुख, यात्राको अवसर, ब्यापारमा नोक्सान, रोग।

सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे )
सिह राशी पेशा व्यवसायमा उत्तम सार्थीभाईको सहयोग यात्राको अवसर मिल्नेछ।

कन्या राशी(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
कन्या राशी राज्यपक्षवाट शुभ, अध्ययनमा अवरोध, नया कार्यको थालनी गर्नु ।

तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त)
तुला राशी ब्यापार ब्यवसायमा प्रगती पेटको समस्या ।

बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू)
बृश्चिक राशी धनसञ्चित, शारीरिक दुःख कष्ट, आयमा अवरोध।

धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ)
धनु राशीका पारीवारीक सुख उमङ्गता नया कार्यको थालनी । यात्राको अवसर ।

मकर राशी (भो, जा,जी,खी,खू,खे,खो,गा,गी)
मकर राशीका अध्ययनमा अवरोध, दामपत्य जीवनमा खटपट विदेश यात्रा ।

कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो,द)
कुम्भ राशीका सञ्चित धननोक्सान नया कार्यको थालनी अध्ययनमा सफलता ।

मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची)
मीन राशी लागि राज्य पक्षवाट सम्मान साथीभाईको धोखा व्यापारमा घाटा ।

ॐ नमोः भगवते वासुदेवाय नमः

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार