आज बि.स.२०७६ साल फागुन १८ गते आइतबार इश्वी सन २०२० मार्च १ तारीख फाल्गुन शुक्लपक्ष षष्ठी तिथी पश्चात सप्तमी तिथी कृत्तिका नक्षत्र ऐन्द्र, योग गर करण चन्द्रमा मेष राशिमा ९ः५५ बजे सम्म पश्चात वृष राशिमा आ,नन्दादि योगमा धु,म्र योग परिधावीनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – नयाँ कार्य थालनिका निम्ति आ,ट र सा,हशको कमि आउनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । मध्यान पश्चात ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । कु,लकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । मेहेनत को रामा्रे फल प्राप्त हु्नेछ । खानपानमा बिशेष ध्यान दिनुहोला ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – बिश्वासिलो ब्यक्ति हरुबाट धो,का हुन सक्छ । श,त्रुपक्ष म,जबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । मध्यान पश्चात मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ । मान्यजनको साथ सहयोग प्राप्त होला । भोगबिलासमा समय ब्यतित हुनेछ । कार्य सम्पादनमा गो,प्यताको आवश्यक रहनेछ ।
मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह – मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । आफ्नो चा,र्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ । मध्यान पश्चात आम्दानि क्षेत्रमा बृद्धि हुने योग रहेको छ । गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अ,प्जस आईपर्ने छ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – सभासम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । बिद्यार्थी वर्गका निम्ती समय त्यति उत्तम रहेको छैन । मध्यान पश्चात मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्यमा समय ब्यतित रहनेछ । बिद्या प्राप्ति को योग रहेको छ । सहि समयमा सहि निर्णय गर्न सकिने छ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – गै,र ब्यक्तिको संगतले अ,पजसको सामना गर्नु पर्ला । यात्रा कारक समय रहेको छ । पारीवारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भाबना रहेको छ । मध्यान पश्चात भौतिक श्रोत साधनको प्रयोगमा मन प्रशन्न रहनेछ । कार्य क्षेत्रमा लगाईएको कर्मको प्रतिफल प्राप्तीका निम्ती सामान्य प्रति,क्क्षा गर्नु पर्नेछ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । मध्यान पश्चात मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । मनोरञ्जनमुलक यात्रा को सम्भाबना रहेकोछ । कार्य कुसलतालको क्षेत्रबाट मान्यजनको मन जित्न सफल रहने योग रहेको छ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते – भोग बिलास को क्षेत्रमा समय ब्यतित हुनेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला । मध्यान पश्चात खानपानमा बिशेष ध्यान दिनु होला । खुट्टा ता,न्ने ब्यक्ति बाट बच्नु पर्ने समय छ । बाणी तथा स्वास्थका क्षेत्रमा ध्यान दिएको बेश हूनेछ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु – सामान्य खर्च हुने योग रहेको छ । यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन । मध्यान पश्चात जिवनसाथीको सहयोगद्वारा अप्र,त्यासित लाभको अवसर मिल्नेछ । शारिरीक आलस्यताका कारण कार्य सम्पादनमा सामान्य ढिलाईको योग रहकोछ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – अरुको साथ सहयोग बाट बि,ग्रन लागेको काम बन्ने छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । मध्यान पश्चात जिद्दी स्वभावको कारण प्र,तिश्प,र्धामा प,राजयको सामना गर्नुपर्नेछ । समयको सदुपयोग गर्न नसक्नाले मित्रजनहरु बिच पछि परीने योग रहेकोछ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – सामाजिक कार्यमा आफु अग्रसर रहेपनि त्यसको श्रेय भने अरु लाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । समयमा सहि निर्णय गर्ने क्षमता बढ्ने छ । मध्यान पश्चात बौधिक ब्यक्तिहरुका बिचमा आफु क,मजोर भएको महसुस हुनेछ । मानसिक चन्चताले बिद्या असफल रहला ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द – मित्र जनको साथ सहयोग बाट बि,ग्रन लागेको काम बन्ने योग रहेको छ । साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । मध्यान पश्चात आम्दानिको क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन । भोगबिलासीताका क्षेत्रमा मन जानेछ । हतासमा गरीएका निर्णयले असफल बनाउन सक्नेछ ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – सञ्चित रकम खर्चहुने योग रहेको छ । अरुको द,बाबको कारण मानशिक समस्या आई पर्ने छन । पठनपाठनमा भने समय राम्रो रहेको छ । मध्यान पश्चात नजिकका मित्रजनहरु बिचको स,म्बन्ध टाढिन सक्ला । बल तथा प,राक्र,म बृद्धि हुने छ । आम्दानि क्षेत्र उत्तम रहने योग रहेको छ ।