logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

हेर्नुस् फागुन २१ गतेको राशिफल


  • राजनीति
  • बुधबार, फाल्गुन २१ २०७६

आज फागुन २१ गते तपाइको दिन यस्तो रहनेछ हेर्नुस् आजको आ आफ्नो राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
चिताएका काममा अलि बाधा हुनसक्छ।  प्रयत्न गर्दा ऋणमोचन हुने समय छ। पछिसम्म लाभ हुने काम प्रारम्भ हुन सक्छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सामाजिक प्रतिष्ठा वुद्धि हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। वैदेशिक रोजगारीको अवसर मिल्नेछ। नयाँ मित्र बन्ने छन्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज सामाजिक सेवा गर्ने अवसरले मान–प्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साथीभाइबाट बढी फाइदा लिने समय छ । नयाँ काम सुरु गर्ने समय छ । जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ। टाढिएका आफन्तसँग भेट हुनेछ। हर्ष बढ्नेछ। मान्यजनको सहयोग प्राप्त हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सामाजिक दायित्व बढ्नेछ। रोजगारमा विवाद उत्पन्न हुनेछ। शारीरिक आलश्यता बढ्नेछ। महत्त्वपूर्ण कार्यहरू सफल हुनेछन्।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । धार्मिक कार्यमा रुची बढ्नेछ । रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ । प्रेममा सफलता पाईनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ कार्यको थालनी हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । पदोन्नतीको सम्भावना प्रवल छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
विवाद हुनेछ। धन आर्जनको अवसर मिल्नेछ। शारीरिक परिश्रम बढ्नेछ। सिर्जनात्मक कार्य हुनेछन्। आफन्तको सहयोगले कार्य सफल हुनेछन्।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
न्यायिक कार्यमा बाधा उत्पन्न हुनेछ। मन अशान्त रहने छ। स्वास्थ्यमा सुधार आउने छ। व्यवसायिक मित्रता बढ्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ। विभिन्न अवसर आए पनि हठात् निर्णय गर्दा समस्या देखिन सक्छ। खानपान र भेटघाटको अलमलले चिताएका काममा बाधा पुग्न सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आत्मविश्वास बढ्नेछ। रोजगरमा स्थानान्तरण हुनेछ।  धन सञ्चित हुनेछ। कुटुम्बको सहयोग मिल्नेछ। यात्रा हुनेछ। मान्यजनको सहयोग मिल्नेछ।

प्रकाशित मिति : बुध, फाल्गुन २१, २०७६

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार