logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

अन्तरिक्षयान चाङ्ग–४ चन्द्रमा अवतरण पठायो एस्तो तस्विर (हेर्नुस भिडियो सहित)


  • राजनीति
  • बिहिबार, पुष १९ २०७५

चन्द्रमाको अहिलेसम्म अध्ययन नभएको क्षेत्रको अध्ययनका लागिचीनले  पठाएको रोबर्टिक अन्तरिक्ष यान चन्द्रमाको दूर क्षेत्रमा सफलतापूर्वक अवतरण भएको जनाएको छ ।

चाङ्ग–४ नाम गरेको यान नेपाली समय अनुसार बिहान ८ बजेर ११ मिनेटमा  अवतरण भएको चीनको सरकारी समाचार संस्थाले जनाएको छ । यान चन्द्रमाको दक्षिणी ध्रबुमा अवतरण भएको हो।

यानमा चन्द्रमाको सो क्षेत्रको भूगर्भबारे अध्ययन गर्ने उपकरणहरु छन् । यस्तै बायोलोजिकल अनुसन्धानका लागि आवश्यक पर्ने उपकरणहरु पनि छन् ।

यान अवतरण हुनु अन्तरिक्ष अध्ययनमा ठूलो कोशेढुंगा बन्ने चीनको सरकारी समाचार संस्थाले बताएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार