logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

फेसबुकमा लाइक र रिएक्टका लागि नयाँ फिचर याद गर्नु भो हेर्नुस त !


  • राजनीति
  • शनिबार, चैत्र १६ २०७५

फेसबुकले नयाँ फिचर ल्याएने भएको छ।प्रस एन्ड होल्ड फिचरमार्फत फोटो र भिडियो लाइक गर्ने अनुभव बदलिन सक्छ।

यस फिचर आइसकेपछि फोटो अथवा भिडियोलाई लामो समयसम्म प्रेस गरेर लाइक तथा विभिन्न रिएक्सन दिन सकिन्छ।यसअघि लाइक बटनको प्रयोग गर्नुपर्ने हुन्थ्यो। यद्यपी यस फिचर उपलब्ध भइसके पनि लाइकको बटन प्रयोग गर्न सकिन्छ।फेसबुकका अनुसार प्रेस एन्ड होल्ड फिचर परिक्षणको चरणमा छ। निकट भविष्यमै यस फिचर फेसबुक प्रयोगकर्ताले प्रयोग गर्न पाउनेछन्। एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार