logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

बैज्ञानिक समाजबादका असल पक्षहरुको बारेमा जान्नुहोस


  • अखिल बिश्वकर्मा
  • आइतबार, माघ २० २०७५

A Nepalese former Maoist combatant hold the Nepalese flag as he walk in front on a guard of honor during a special function at the Shaktikhor cantonment site, Chitwan some 170 km south of Kathmandu on January 22, 2011. Nepal's Maoists formally relinquished control of their People's Liberation Army, more than four years after ending a bloody insurgency.The leader of the former guerrillas, now the main opposition party, handed control of 19,000 soldiers confined to cantonments around Nepal since the war ended in 2006 to a cross-party committee set up to decide their fate. AFP PHOTO/Prakash MATHEMA (Photo credit should read PRAKASH MATHEMA/AFP/Getty Images)

बैज्ञानिक समाजबादी राज्यसत्ता र राज्यब्यबस्था सबैभन्दा नया जनबादी र बैज्ञानिक ब्यबस्था हुनुका कारण यसका धेरै असल पक्षहरु छन्।नागरिकहरुकाे जिवनलाइ सुखमय बनाउनका लागि साम्यवादी अादर्श र सभ्यतासंग यी असलपक्षहरु जाेडिएका छन्।जब हामिले पुजीवादी दुनियाँकाे असफलता र अन्त्य हुजेकुरा गर्छाै अनि बैज्ञानिक साम्यवादकाे र बिजय र अागमन आबश्यक र अनिवार्य छ भन्ने विश्लेषण गर्छाै तब पुजीवादकन खराबीलाई बुझेर मात्रै पुग्दैन।यहाँ बैज्ञानिक समाजबाद र साम्यवाद का असल पक्षहरुलाइ बुझ्न अनिवार्य बन्दछ। बैज्ञानिक समाजबाद साम्यवाद मा हालसम्म अनुसन्धान र प्रयाेग गरिएका बैचारिक राजनीतिक आर्थिक सामाजिक साँस्कृतिक लगायतका विभिन्न क्षेत्र का असल पक्षहरु निम्न रहेका छन्।
१. बैचारिक क्षेत्र का असल पक्ष
क) द्वन्द्वात्मक भाैतिकवाद
ख) ऐतिहासिक भाैतिकबाद
२.राजनीतिक क्षेत्रका असल पक्षहरु
क) बैज्ञानिक
ख) जनवादी चरित्र
ग) बर्ग बिराेधी एव समानताबादी
घ) न्यायपुर्ण
ङ) मानवताबादी
च) शान्तिबादी
छ) अन्तर्राष्ट्रियताबादी
३.आर्थिक क्षेत्र का असल पक्ष
क) बैज्ञानिक उत्पादन सम्बन्ध
ख) निजि स्वामित्व काे अन्त्य
ग) बितरणमा समानता
घ) आर्थिक उत्पिडन र शाेषणकाे अन्त्य
ङ) उत्पादन मा प्रतिस्पर्धा
च) निजि स्वतन्त्रताकाे सुनिश्चितता
४.साँस्कृतिक क्षेत्रका असल पक्ष
क) बैज्ञानिक
ख) जनवादी
ग) क्रान्तिकारी
घ) समानतामुलक
ङ) सिर्जनात्मक
च) अादर्शाेन्मुख
५. सामाजिक क्षेत्र का असल पक्ष
क) कानुन तथा न्याय
ख) शिक्षा तथा स्वास्थ्य
ग)सुचना तथा सन्चार
घ) खेलकुद तथा मनाेरन्जन
ङ) प्रशासन तथा सुरक्षा
च)बिकास निर्माण

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार