logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

बैज्ञानिक समाजबाद किन ?


  • जगदीश नाथ याेगी 'राजकुमार'
  • शुक्रबार, असार २७ २०७६

 

निजि सम्पतिको अन्त्यको लागि ।
जातिय उत्पीडनबाट मुक्ती पाउनको लागि ।
बर्गिय उत्पीडनबाट मुक्ति पाउन ।
लैङ्गकि बिभेद्बबाट मुक्ती पाउन ।
प्रत्येक ब्यक्तीले क्षमता अनुसारको काम र आबश्यकता अनुसारको दाम पाउन ।
दिनमा तीन छाक खान पाउने ग्यारेन्टी ।
सरकारबाट निशुल्क उपचारको ग्यारेन्टी ।
निशुल्क रुपमा उच्च शिक्षा प्राप्तिको लागि ।
बसोबासको निम्ति घरको ग्यारेन्टीको लागि ।
समाजबादमा उत्पादनको साधनमा निजि स्वामित्व रहदैन
मानव इतिहासमा मानिसद्वारा मानिसको शोषण गरिने ब्यबस्थाको अन्त्य हुन्छ ।
यो ब्यबस्थामा काम नगरी बस्न पाइदैन ।
उत्पादनको क्षेत्रमा जुनसुकै काम गरेपनी यो ब्यबस्थामा सबै ब्यक्ती श्रमिक हुन्छन ।
यो ब्यबस्थामा आइमाई र लोग्नेमानिस बिचको असमानताको अन्त्य हुन्छ ।

पुजिबादी वा संसदबादी समाजमा भन्दा समाजबादी ब्यबस्थामा बिकासको गति अत्याधिक तिब्र हुन्छ ।
आज बिश्वको पुजिबादी वा सामान्तबादी युगमा मानिसहरु भोक्भोकै मरिरहेका छन ।ओत लाग्ने ठाउँ नपाएर सडकको पेटिहरुमा सुतिरहेका देख्छौ। लाखौलाख शिक्षित युबाहरु बेरोजगार भएर भौतारिरहेका देख्छौ ।यी दुर्गुणहरु पुजिबादि समाजबादका अनिवार्य परिणाम हुन । त्यसैले यी दुर्गुणबाट मुक्त हुन समाजबादि ब्यबस्थामा नपुगी हुदैन र मुक्ती पनि पाइदैन । त्यसैले समाजबादको बाटो नै स्थायी शान्ती र सुखको बाटो हो । यो दिशामा जानको लागि हाम्रो पार्टीको राज्नैतिक कार्यदिशा एकीकृत जनक्रान्ती बाहेक अर्को बिकल्प देखिदैन ?

विप्लव निकट जनपत्रकार संगठन नेपाल काे केन्द्रीय सदस्य हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार