राजनीति
sfd' k|wfgGofofwLz kbdf k/fh'nLsf] kbaxfnL
k|wfgGofofwLz ;'zLnf sfsL{lj?4 ;+;bdf dxfcleof]usf] k|:tfj btf{ ePkl5 cfOtaf/ ;jf]{Rr cbfntsf jl/i7td GofofwLz uf]kfnk|;fb k/fh'nL sfod d'sfod k|wfgGofofwLzsf] kbaxfnL ug'{x'Fb} . tl:a/M /f]zg ;fksf]6f, /f;;
अनशनमा बसेका डा गोविन्द केसीलाइ गिरफ्तार गर्न आदेश दिए पछि चर्चा र विवादमा रहेका प्रधानन्यायाधीश गोपाल पराजुली माथी विभिन्न आरोपहरु लगाइएको छ । केसीले आज मात्र अनशन तोडेको भए पनि उनको राजिनामा नआए पुन बस्ने घोषणा गरिरका छन । लगाइएका विभिन्न आरोप मध्य नागरिक्ता र शैक्षिक प्रमाणपत्रको बारेमा जति भाइरल बन्यो उतिकै उनको वैवाहिक जिवनलाइ लिएर पनि सामाजिक संजालमा प्रश्नहरु तेर्साएको देखिन्छ । यसैबिचमा गोपाल पराजुलीलाई नजिकै बाट चिन्ने ब्यक्तिले प्रमाण सहि आफ्नो धारणा सार्बजनिक गरेकाछन ।
उनले गोपाल पराजुलीले ४ बटा बिबाह गरेको सत्य भएको तर बहुबिबाह अर्थातकानुनको बिपरित बिबाह नगरेको तर्क राखेकाछन । उनका अनुसार
१ पहिलो बिबाह
पन्चायती ब्यवस्था विरुद्ध बिद्यार्थी आन्दोलनमा लागेका पराजुली जेल परिसकेपछि पचायतकी समर्थक उनकी सासुले छोरीलाइ जवरजस्ती सम्बन्ध बिच्छेद गराइदिएकी थिइन ।
२ दोस्रो बिबाह
आफु जेलामा पर्दा पहिलो श्रीमती बाट छुट्नु परेका उनिले दोस्रो बिबाह त गरे तर ब्लड क्यानसर लागेर उनको मृत्यु भयो
३ तेस्रो बिबाह
दोस्रो श्रीमतीको दु:खद निधन बाट दुखी भएका उनले तेस्रो विवाह त गरे तर उनको पनि एउटा दुर्घटना परि मृत्यु भयो ।
४ चौथो बिबाह
त्यसपछी मात्र उनले चौथो बिबाह गरेका हुन ।
त्यसकारण उनका अन्य के के छ होला थाह छैन तर बिबाहको बिषयलाइ लिएर गरेको टिप्पणीमा उनले गरेको बिबाह कुनै कानुन बिरोधि नभएको कुरा उनको भनाइ छ ।