आदरणीय महासचिव कामरेड
क्रा’न्तिकारी रक्तिम अभिवादन
ब’मको धक्का लागेपनी बा’रुद सङ खेलिरहेको छु ।
ए’कीकृत जनक्रा’न्ती र बैज्ञानिक समाजवाद सम्म पुग्न ,
हजारौं वीर सहिद र ती बेपत्ता योद्धाहरुको सपना बोकि
निरन्तर महासमरको यात्रा मा अगाडि बडिरहेको छु
सरकारी प्र’तिबन्ध’संगै पार्टीका दस्तावेज र सर्कुलरसंग पार्टीको उच्च नेतृत्वसंग संचार हुन पाइएकाे छ । लामै समय भयाे हामीले हाम्रो आस्थाकाे धराेहर विस्वासकाे प्रतीक एक नायकसंग भेटन भलाकुसारी गर्न नपाएकाे याे परिस्थिति काे बाध्यतालाई हामीले सहर्ष स्वीकार गरेका छाै ।
श्रदेय महासचिव
हामी वर्गबैरीसंग ल’डदै गर्दा उनिहरुकाे षड्यन्त्रको सिकार पार्टी र पार्टीका केही नेता कार्यकर्ता भइरहेको महसुस हुन थालेको छ । पछिल्ला केही घटनाक्रम ले हामी गम्भीर बनाएकाे छ । हाम्रो महानतथा गौरवशाली पाटी नेपाल कम्युनिस्ट को आठौं महाअधिवेशन बाट पारीत ए’कीकृत जनक्रा’न्ती हुदै बैज्ञानिक समाजवाद को लक्ष्य चुम्न हामी हाम्रो उद्देश्यमा हामी निरन्तर छौ । कुनैपनी प्रति’क्रियावादी द’लाल राज्यका नोकर हरुले हाम्रो यात्रालाई रोख्न सक्ने हिक्मत नै नभएपछि, हाम्रो पाटी लाई प्र’तिब’न्ध लगाएको कुरा हामिलाई राम्रोसँग थाहा नै छ । जनताले हाई हाइ गर्दै हाम्रो पार्टी राेज्ने अवस्थामा पुगेपछी आफू ना’ङ्गो झार हुने देखेपछी विभिन्न बाहना मा हाम्रो नेताकार्यकर्ता लाई दिन प्रतिदिन झुटो मुद्दामा गि’रफ्तार गर्दै जे’ल हेलिए । हाज सयाै नेता कार्यकर्ता हरु जीवन बिताई राख्नु भएको छ। जनता मा एक खालको उत्साह छाएको भएको बेला हाम्रो पार्टीकै नाम जोडिएर विभिन्न संचार माध्यमबाट नकारात्मक खबर जनता माझ गए ।
पार्टीले समयमै पाटिभित्र रहेर पनि द’लाल हरुसङ्ग को साट्गाट गर्दै पाटिलाई नै सिधा्याउन लाग्ने केही तेस्तो तत्वकाे बारेमा विशेष निगरानी र छानबिन गरियोस् । र समयमै उनिहरुमाथी उचित कदम उठाउन आवस्यक छ । पछिल्लो अडियो र केही news को बारे पार्टी मा सहि छानवीन गरि जनता माझ आधिकारिक धारणा सार्वजनिक गर्न एकदमै आवस्यक छ ।
आदरणीय कमरेड महासचिव
जहाँसम्म बिरोध ,प्रतीबि’रोधि ,र बि’द्रोह’को प्रश्न छ, त्यो पनि आफ्नो दार्शनिक सैद्धान्तिक र नैतिक धरातल गुमायर आक्रोश र हिं’सा’मा परिणत हुने खतरा रहन्छ। पार्टीलाई जव’र्ज’स्त विवादमा तान्न जुन खालका हर्कत भएका छन यी कुनै हालतमा मान्य हुने छैनन । खास गरि पार्टी निर्माण र जवस निमार्णमा केही त्रुटिपूर्ण निर्णय पार्टी ले गरेको छ भन्नेमा ग’म्भीर समीक्षा पार्टी मा हुनैपर्छ । सतहमा विस्वास गरिहाल्नुका केही असरहरु देखापर्न थालेको छन् । पार्टी काे शक्ति लाई दुरुपयोग गर्दै केही मान्छे हरु महल बनाउनेतिर गएको सत्यलाई पार्टी नेतृत्व ले नजरअन्दाज गर्न मिल्दैन ।
समस्याहरुलाइ ब्यबस्थित रुपले हल नगरि सङगठित मा ब्यक्त भावना र आवश्यकताकाे उचित सम्बाेधन नहुदा ज’न’युद्ध बाट आएको एउटा ठुलाे हिस्सा सुनसानजस्ताे छ । यहाँ नेतृत्व ध्यान जान आवश्यक छ । भने अर्कोतिर पार्टीको पद्धति अनुसासित कायम गर्न नसक्दा आज याे समस्या समयको अन्तरालमा पानीको फोकासरी भएको छ ।
बि’द्रो’ह र क्रा’न्तिप्रती क्रमश उत्पादन हुने अबिस्वास र अनास्थाका कारण भबिस्यमा सच्चा परिवर्तनका लागि हुनुपर्ने वास्तविक बि’द्रो’ह एबम क्रा’न्तिहरु चरम निरासाको सिकार हुने निश्चित छ । समय मै यो सबैकुराको सहि तरिकाले हल तथा सदुपयोग गर्न सकिए भने भोलि गएर हामिले ठुलै मुल्य चुकाउनु को अर्को कुनै विकल्प देखिदैन। पछिल्लो चरण केही व्यापक चर्चाले ले सामाजिक संजाल फेसबुक युट्युब र केही अन्लाईन ले विभिन्न शीर्षक मा बि’प्ल’व पाटिमा कमाई खाने धन्दा जस्ता शीर्षक राख्दै व्यापक भाईरल नै भएको तपाईं हामी सबैलाई सर्वविवितै छ । कतै अडियो त कतै अनलाइन समाचारले ले गर्दा फिल्ड्मा प्रत्यक्ष खटिरहनु भएका ईमानदार नेता कार्यकर्तालाई निराशा मा परिणत गरेको छ।
यसकाे न्यायाेचित छानविन हुन जरुरत छ । यो यथार्त के हो ? समन्धित निकायबाट प्रस्ट आउन जरुरी देखिन्छ किन कि । हाम्रो पाटिलाई माया गर्ने सम्पूर्ण रास्ट्रप्रेमी र स्वबिमानी आम नेपाली जनताले केहो त भन्ने कुरामा कन्फ्युजन मा छ्न । त्यसैले यदि कुराको कुनै वास्ता नै भएन हाम्रो पाटिलाई माया गर्ने सम्पूर्ण आम नेपाली ले प्रश्न खडा गर्ने छन । गलत चिजको भ’न्डाफोर गरौँ सत्यलाई सत्य र गलतलाई गलत भन्ने साहसबाट पछि नहट्न हाम्रो आदरणीय नेतृत्व लाई मेरो आग्रह ।
उहीँ तुफान सिंह
पुर्व ज’नमु’क्ति से’ना कमाण्डर