logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

द’मन : वि’द्रोहको एक उचाइ


  • कमल सिंह बिक 'दिपेन्द्र'
  • सोमबार, चैत्र ३ २०७६

समाज वर्ग वि’भाजित छ । समाजमा शोष’क र शो’षित दुईवटा ब’र्ग रहेका छन् । शो’षित वर्ग सताब्दीयौ देखि शो’षण गरिदै आयको छ । शो’षक वर्ग गगनचुम्बी महलमा बस्छ । चिल्ला गाडीमा चढेर राजमार्गमा यात्रा गर्छ, चौरासी व्यञ्जन खाना खान्छ,एक दिनमा दश जोड कपडा फेर्छ, बि’रामी हुँदा महङ्गा अस्पतालमा उपचार गर्छ । महङ्गा कलेजहरूमा आफ्ना छोराछोरीलाई पढाउछ । दु’ख पि’डा के हो भन्ने कुरा उसलाई थाहा हुदैन ।

सत्ताको बागडोर उसैको हातमा हुन्छ । उत्पादनका साधनहरू उसले नै नि’यन्त्रण गरेको हुन्छ । त्यसैले उसको जीबन सुखपूर्ण हुन्छ । शो’षित वर्ग झोपडीमा बस्छ । धुलो धुवाँमा यात्रा गर्न बाध्य हुन्छ‌ । साझ बिहान ढिणो र सिस्नु सम्म खान पाउदैन । एक बर्षमा एक जोड कपडा बदल्न सक्दैन । बि’रामी हुँदा उपचारको सुबिधा हुदैन,सरकारी विद्यालयमा आफ्ना बालबालिकालाई कापि ,कलम,झोला,ड्रेस को ब्यबस्था मिलाउन गा’ह्रो हुन्छ । जीवनभर शारीरिक श्र’म गरेर पनि दुखको जीबन बा’च्न पर्ने हुन्छ । यसरी हाम्रो समाजमा दुई थरिको जीबन बा’च्ने मान्छेहरू देखिन्छन्,।

माक्सवादका जन्मदाता क’मरेड माक्सका अनुसार ‘आज सम्मको मानवजातिको ईतिहास वर्ग’सं’घर्षको ईतिहास हो ‘भन्ने भनाई बाट पनि निजि सम्पति , राज्यसत्ता, व’र्गको उत्पति भयदेखि नै समाजमा व’र्गिय राजनिति शुरु‌ भयको थियो । समाज दा’स र मालिक दुई वर्गमा विभाजित भयको थियो । मालिकहरुले दा’सलाई आफ्नाे निजि‌ सम्पतिको रुपमा चलाउदै आयका थिय । दाताहरुलाई पशुसरह किनबेच गर्ने अधिकार पनि मालिकलाई हुन्थ्यो । दा’स र मालिक विज व’र्गसं’घर्ष भयो । अन्तत दा’सहरुको वि’द्रोहले मालिकहरुको सत्ता ढ’ल्यो । सामन्ती युगमा सामन्त र किसान दुई वर्गमा समाज विभाजित भयो । सा’मन्त वर्गको हातमा , रा’ज्यसत्ता,र उत्पादनका साधनहरू केन्द्रीत भय ।

सा’मन्त वर्गले किसान बर्गलाई शो’षण गर्यो । सामन्ति व्यवस्थाले सा’मन्त वर्गको हितमा मात्र काम गर्दथ्यो । किसानहरूलाई बिना पारिश्रमिक खेतमा काम गराउने र बिभिन्न कर लगायर उ’त्पिडन गरिन्थ्यो। किसानहरू म’रिमेटेर काम गर्दा पनि पेट भरि खान पाउदैन थिय तर सामन्तहरु महलमा बस्ने, सुनका थाल र कटौरामा खाना खाने गर्थे । किसानहरुलाई दम’न गरियको थियो । किसानहरु एकजुट भयर सामन्त बि’रुद्ध वि’द्रोह गरे । सा’मन्तबाद सकियो ‌।

पुजिपति युगमा समाज पुजिपति र‌ मजदुर दई बर्गमा विभाजित भयो । पुजिपति वर्गले राज्यसत्ता, उत्पादनका साधनहरू आफ्नाे नि’यन्त्रणमा राखेर मजदुरलाई शो’षण गरिराखेको छ । पुजिपति बर्ग र मजदुर वर्गको बिचमा पनि वर्गसं’घर्ष चलिरहेको छ । पुजिपति वर्गको दम’नले मजदुरले वि’द्रोह गरछ् र पुजिपतिवर्गको शो’षण मा आधारित ब्यवस्था ढल्छ ।

हाम्रो नेपाली समाजको विकास पनि वर्गसं’घर्ष बाट नै भयको छ । १०४ बर्षको राणा शासन मा नेपाली समाज राणा परिवार र साधारण नेपाली जनतामा बिभाजित थियो । राणा कालमा सबैभन्दा माथिल्लो बर्गमा सत्ता, र पदको आडमा राज्यको अ’कुत सम्पति हात पारेका राजा, रोलबाला राणा हरु,चौतारिया,राजाका ठुला पुरोहितहरु पर्दथे । तिनिहरु कमापउन्ड भयका दरबार र भब्य महलमा बस्थे,कोट,जङी पोषाक पहिरन्थे । मटर बग्गी ,घोडा, तामदानमा यात्रा गर्दथे ‌तिनका भान्सामा सुन चासोका भाडा वर्तन हुन्थें । सबैभन्दा त’ल्लो व’र्ग मा पर्ने रैति,किसान, मजदुर, भरिया र अ’छुत समुदायका‌ मानिसहरू थिय। तिनिहरुको सङ्ख्या धेरै थियो । तिनिहरु सबैभन्दा कठिन गरि’विको जिन्दगी बाँच्न वाद्य थिए । तिनिहरु सामान्य खरले‌ छायका झोपडीमा बस्दथे । तिनिहरु नाच्नलाई माथिल्लो व’र्गमा आश्रित हुन्थे । तिनिहरु को घरमा गरिबि झल्काउने सिलौटो र माटाका भाँडाकुडा हुन्थे । यसरी राणा शासन कालमा ठुलो ब’र्गिय अस’मानता थियो । राणाहरुले नि’र’कुंश पारिवारिक शासन चलाएका थिय । राणाहरुको शासनको वि’रोध गर्नेलाई दम’न गरिन्थ्यो,जे’लमा हाल्ने,या’तना दिने, फा’सिमा झु’न्ड्याएर मा’र्ने गरिन्थ्यो । राणा शासन बचाउनलाई राणाहरुले गगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दसरथ चन्द ठकुर , सुक्रराज शास्त्रीलाई काठमाडौंमा‌ झु’न्ड्याएर गो’ली हा’नी ह’त्या गरेका थिय ।

राणाहरुको हत्’या,द’मनले वि’द्रोह जन्मायो । अन्तत राणाहरुको निरकुंश शासन ढल्यो । ३० वर्षे पञ्चायती व्यवस्थामा पनि समाज सम्पन्न र बि’पन्न वर्गमा विभाजित थियो। सम्पन वर्गमा शाही परिवार र तिनका नातेदारहरू, भारदारहरु,शाही सेनाका अधिकृतहरु,ठुला जमिन का मालिकहरु ठुला कर्मचारी,ठुला ब्यापारी, र माथिल्लो ओहदाका पञचहरु पर्दथे। सम्पुर्ण जनसंख्याको ५ प्रतिशत रहेको यहि व”र्गको हातमा देशको सासन सत्ता थियो । यस व’र्गले बिदेशी अनुदानको रकम दु’रुपयोग गर्न, ठुला उद्योगधन्दा, चारतारे होटल खोली ,बैदेसिक मुद्रा आर्जन गर्न, लागु पदार्थ को त’स्करी गर्न, अ’बैध आर्जन गर्न छुट पायको थियो । सबैभन्दा बढी द’मन‌ र थि’चो’मिचो मा सुकुम्बासी, भुमिहिन किसान, मजदुर, साना पसलमा काम गर्ने कामदार, त’ल्लो तहका कर्मचारी, मद्यमवर्ग किसान पर्दथे। जनसंख्याको झन्डै ६५ प्रतिशत रहेको यो व’र्ग साधन सोेेर्त बाट ब’न्चित थियो ।

अबसरको उपयोग गर्न यो ब’र्गले‌ पायको थियन। यो व’र्ग सत्ताबाट अस’न्तुष्ट थियो। पञ्चायती शाषकले यो व’र्गलाई द’मन गर्न वि’द्रोह रोक्न दम’न गर्यो द’मनले वि’द्रोह रोकियन पञ्चायती व्यवस्था पनि ढ’ल्यो ।
महान जन’युद्लाई दम’न गरेर सि’ध्याउन कोसिस गरियो । देशमा सं’कटकाल लगाउने, मा’ओवादी पार्टीलाई आ’तंककारी घोषणा गर्ने , माओबादी नेता, कार्यकर्ताको टाउकाको मुल्य तोक्ने काम त्यतिबेलाका निर’कुंश सा’मन्ती शा’सकले गरे । हजारौं नि’र्दोष जनताको ह’त्या गरे,हजारौ नेता, कार्यकर्ता, जनतालाई गि’रफ्तार गरी बे’पत्ता बनाय‌‌ । सयौं गाउँबस्तीहरु ज’लाय । दम’नले क्रा’न्ति रोकियन निरन्तर अगाडि बढ्यो ।

जनयु’द्को लक्ष्य पुरा नहुँदै जनयु’द्धका नायक र अहिलेका खलनायक क’मरेड प्रचण्डको‌ दलाल पुजिपति वर्गमा पत’न भएपछि । जनयु’द्धको लक्ष्य र श’हिदहरुका सपना, बेप’त्ता योदाका सपना ,नेपाली जनताका सपना पुरा गर्न हाम्रो जनप्रिय पार्टी एकिकृत जनक्रा’न्तिको यात्रामा लम्किरहेको छ’।

आज क्रा’न्ति र प्रतिक्रा’न्तिको चिजमा टक्कर भईरहेको छ ।  प्रतिक्रा’न्तिकारी शक्तिले क्रा’न्तिकारी शक्तिमाथि प्र’तिबन्ध लगायर फा’सिबादी द’मन गरी रहेको छ । केपिको सामाजिक दलाल सरकारले द’मनले क्रा’न्ति लाई सि’ध्याउन सकिन्छ भन्ने उद्घोष सहित २०७५ साल फागुन २८ गते हाम्रो पार्टी माथि प्र’तिबन्ध लगायो ।

चैत महिना भित्र सबै नेता, कार्यकर्ता गिर’फ्तार गरी जेलमा कोच्ने सार्वजनिक घोषणा गर्यो । प्र’तिवन्धको केहि समयपछि हाम्रो पार्टीका सर्लाही जिल्ला ईन्चार्ज  कु’मार पौडे’लको भु’डभेडको नाममा ह’त्या गर्यो । भोजपुर जिल्लाका युवा तिर्थ घिमिरे, ओखलढुङ्गाका निरकुमार राई लाई पनि मु’डभेडको नाममा वि’भत्स ह’त्या गर्यो । दलाल संसदीय व्यवस्था बि’रुदको‌ सघ’र्षमा एक दर्जन होनहार क’मरेडहरुले अमुल्य जीबन बलि’दान गर्नुभयो । सयौं नेता, कार्यकर्ता गिर’फ्तार गरिय । गि’रफ्तार, ह’त्या,झुटा मु’द्दा घ’टनाले पार्टीलाई निराश बनायन ,त्या’ग, ब’लिदान, जे’लनेलले नयाँ उर्जा थप्ने काम गर्यो ।

दम’नले बि’द्रोहको भाबना झन बलियो हुदै गयको छ । दलाल सरकारको जे’ल ने’ल ह’त्याले एकिकृत जनक्रा’न्तिको महान यात्रा रोकिदैन । समाजबाद हुदै साम्यबाद सम्मको निरन्तर यात्रा हुनेछ । न्या’य, मु’क्ति, स्वाधीनताको ल’डाईमा द’मनले अर्थ राख्दैन, त्यसैले आउनुहोस् बैज्ञानिक समाजबादका लागि वि’द्रोह गरौ‌।

लेखक नेपाल कम्यूनिष्ट पार्टी दैलेख, जिल्ला ई’न्चार्ज हुन

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार