अखिल नेपाल महिला संघ क्रान्तिकारीकि केन्द्रीय अध्यक्ष बन्धु चन्द करिब १५ महिना अगाडि दलाल राज्यका हतियारधारी हरुले। पार्टीको कामको सिलसिलामा अछाम् बाट गैरन्यायिक ढंगले गिर’फ्तार गरि देश विभिन्न जिल्लामा लगिसकेको छ । बारम्बार रिहाई पछि हिजो मात्र जिल्ला प्रशासन कार्यालय दाङले रिहा’ई गर्न आदेश दिएपनि कथित गृह प्रसासन प्रहरीले प्रशासनबाटै पुनः गिरफ्’तार गरि दाङबाट कपिलवस्तु लगेको जानकारी भयो ।
ब’न्दी प्रत्य’क्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गर्दा ब’न्दीलाई स्थान परिवर्तन नगर्नु भनी आदेश गरिसकेको समय पनि । अदालतकाे आदेश वि’परीत यसरी बन्धु चन्द लाई प्रहरीले कपिलवस्तु लाग्यो । काेराेना भाइरस संक्रमणकाे त्रा’समा दुनियाँ लकडाउनमा छ तर आस्थाका राजब’न्दीहरुलाई अहिले पनि यस्तो व्यवहार छ……।
एक खालको मनमा अर्कै भाव जागेको छ । हो’सियार
तिम्रो पनि यो दिन आउने छ बा’ध्य भएर हामी केही गर्ने
छौ । एकातिर विश्व महामारी कोभिड १९ कोरोना बाट प्रभाबित छ भने प्रत्यक्ष नेपाल पनि अहिले त्यसको हिसादार भएको छ। नेपालमा पनि अहिले सम्म ५२ जनालाई कोभिड १९ पोजेटिभ देखि सकेको छ । यहि अबस्थामा सबै राजनीति दल संघसंगठन एक जुट भएर लाग्नु पर्ने अबस्थामा द’लाल कथीत कम्युनिस्ट सरकार बिद्रोहि नेकपा बाट कोरोना भन्दा बढी डराएको देखिन्छ । दिन प्रतिदिन राहत बाड्न खटिनु भएका हाम्रो पार्टीका नि’र्दोष नेता कार्यक्रतालाई गैर न्यायीक ढंगबाट गिर’फ्तार आखिर के चाहन्छ ?
यो सरकार के यु’द्ध नै चाहेको होत केपी प्रचण्ड कम्पनिले हो त ? हाम्रो पाटिले भनिसकेको छ हाम्रो ल’डाइँ यो देशका लुटे’रा भ्रष्टा’चारि,घुसखोरी दलाल बला’त्कारि कमिसन खोर सग को हो । किन प्रहरी दाजुभाइ हाम्रो पछि परेका छ्न ? जुन दिन साच्चिकै ब’न्दुक को जबाफ ब’न्दुक ले दिने दिन आउने छ अनि तिम्रो झोलि झाम्टा कस्ने दिन आउने छ तिमीहरू त्यतिबेला हामीले ब’न्दुक पट्काउनै पर्दैन
आफै अ’त्तालियर भि’रबाट हा’म्फाल्ने दिन आउने नजिक नै
देख्छु । म तेसैले यो लडाइँ मा तपाईं हरु हामिलाई साथदिनुहोस् । यो हाम्रो अनुरोध छ तपाईं हरुलाई फेरि भन्दै छौ हेक्का रहोस् किन यो देश कसैको बिर्ता होइन एकीकृत जनक्रा’तिको अभियान मा आनुहोस हातेमालो गरौ यो देश लाई लुटे’राहरुबाट बाचाउ ।।