logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

राज्यको दमन : भयानक प्रतिरोधको प्रतीक्षा


  • तुफान सिंह 'कालिकोटे'
  • बिहिबार, साउन १ २०७७

एउटा् बिचार लाई ,,ब’न्दुकले परास्त भन्ने यो सरकार लाई लाग्छ भने त्यो भ्रम मात्रै हुने छ ,,फरक बिचार र फरक राजनीति आस्था बोके कै कारण बि’द्रोही नेकपा माथीको प्रतिबन्ध नै ,, यो सरकार असफल भएको घोषणा गर्नु हो ,,

लोकतान्त्रिक गणतन्त्र भएको देशमा ,,आफ्नो फरक राजनीतिबारे ,,बसह गर्न पनि प्रतिबन्ध गर्नु कत्तिको जायज हो भन्ने कुरा यो दलाल सरकारले बुझ्नु पर्दैन ,,

जुन ब्यबस्था ल्याउन आफ्नो ज्यानको बाजि राखेर नितान्त देश अनि जनताको हितको लागि हिजो र आज उत्तिकै महत्वपुर्ण भुमिका रहेका साथीहरू लाई जे’ल मा राखेर ,

जुन दिन तिम्रो टाउको को मुल्य तोक्नेहरुलाई सहपाटी बनाउदै अगाडि बडेकाहरुलाई अलि ला’ज त लाग्नु पर्ने ,,
जो ब्यबस्था ल्याउन कुनै भुमिका नै थिएन आज उनै ले यो लोकतान्त्रिक गणतन्त्र ल्याउन मुख्य आफ्नै भुमिका रहेको दाबी गर्छ्न ,,

बिड्बना १७ हजार नेपाली आमाका वीर सन्तानले आफ्नो जीवन ब’लिदान गरि ल्याएको यो लोकतान्त्रिक गणतन्त्रको अपमान भएको छ खोइ ,,

आफुलाई दुई तिहाइको सरकार भनेर दाबी गर्ने कथित कम्युनिस्ट सरकार जनताको मुख्य दुश्मन भएर आयो ,,कतै ह’त्या, कतै ,बला’त्कार ,कतै भ्रष्टाचार त, कतै कान्डै कान्ड को सरकारले धेरै गफ दिन बन्द गरे हुन्छ जनताले राम्रोसँग तिम्रो ना’ङ्गो नाच देखिसके अब ,,,

फरक राजनिती गरेकै भरमा बिद्रो’हि नेकपा लाई बाध्य किन गर्दै छ यो कथित राज्यले,, आफ्नो यात्रामा रहेका सेतिमहाली ब्यूरो ईन्चार्ज ,,ओम प्रकाश पुन निर्माण ,,र अ. ने मा. संघ कि केन्द्रिय सदस्य तथा ,सेम ब्यूरो ईन्चार्ज पुणिमा धामीलाई थोत्रो कटुवा पेस्तोल थमाउदै केही फोटो सार्बजनिक गरेकोमा आम पार्टी कार्यकर्ता र आदरणीय न्याय प्रेमि जनताको आ’क्रोशलाई यो सरकारले थाम्न सक्ने हिक्मत राख्नु पर्छ।

पुर्ब बाट जनमुक्ति सेनाका पुर्व विर्गेड कमान्डर तथा नेकपाका नेता नन्द बहादुर बाेहाेरा क, जोखिम माेरङ उर्लाबारि आफ्नाे घरमा बसिरहेकाे बेला गिराफ्तार गरि
बि’स्पोटक पदार्थ र हात हति’यार सङ समातिए भनेर भ्रामक समाचार पेस गरेको छ..

,,यहि कुरालाई लिएर प्रहरिले ८ वटा मु’द्दा लगाउने तयारी गरेको छ यो सबै घट’नाहरु हेर्दा,,जबर्जस्त महासचिव कामरेड बिप्लवको हातमा ह’तियार दिदै छ।

,,जब आफ्नो आहाराको पर्खाईमा बसेको सिहको जुँगा यो दलाल सरकारले उखेल्ने प्रयत्न गर्नु आफैम कति जायज छ भन्ने कुरा तपाईं हामी सबैलाई थाहा नै ,,।

यु’द्ध कसैको रहर होईन बाध्यता हो जहाँ द’मन त्यहाँ अनिबार्य बि’स्पोट हुन्छ ,,यो बिज्ञानको नियम हो,,
निसस्त्र कार्यकर्तालाई जबर्जस्त सस्त्र,,हुन किन बाध्य बनाईदै छ ,,एस्को परिणाम कस्तोहुन्छ यो राज्यका कुकुरलाई राम्रोसँग थाहा होला ,,

बोक्नै परे पनि कटुवा होइन् ,,दलाल हरु हो आर्टीलरी ह’तियार हुन्छ हामी सङ याद राख ,,थ्रीनट,थ्री होइन थोत्रो कटुवा होइन M16. SLR,Ak47, TTs,GPMG,,LMG,रकेट लन्चर ,,टुईच मोटर ,,ईत्यादी राम्रोसँग ध्यानाकर्षण गर ,,,,पाल्तु हरु,,,

घरमा बसेका , बिरामी , व्यावसायिक काम गर्ने , विद्यार्थी ,शिक्षक , कर्मचारी , प्राध्यापक,आस्था मात्र राख्ने आम जनसमुदाय लगाएत कसैलाई पनि यो भ्रष्ट दलाल सरकारले बिद्रोही नेकपा को कार्यकर्ता भनेर पटकपटक प’क्राउ गर्छ ,,

हि’रासतमा २५ /२६ दिन राख्छ अनि अदालतले साधारण तारिखमा छोड्छ तर पुलिस प्रशासनले अदालतको गेटबाटै फेरि पक्राउ गरि अर्को जिल्ला लैजान्छ । यस्तो नि’न्दनीय हर्कत कहिले सम्म चल्ने हो भ्रष्ट दलाल सरकार ,,,,

यो लेखकका निजि बिचार हुन

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार