logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

साच्चिकै फायर खोले, पानी पिउन दिने छैनौं


  • तुफान सिंह 'कालिकोटे'
  • आइतबार, साउन १८ २०७७

कोरोना नियन्त्रणमा असफल राज्य, बि’द्रोहि नेकपा लाई नियन्त्रण गर्न ,,सफल हुने दाउमा,कथित कम्युनिस्ट सरकार,,१ बर्ष प्र’तिबन्ध यता,बिभिन्न्न बहानामा निर्दोष ४-५ नजा होनहार युवा क्रा’न्तिकारी नेताकार्यकर्तालाई निर्म’मतापुर्वक ह’त्या यो ,,दलाल राज्यले गरिरहदा पनि ,बि’द्रोही नेकपाले चुपचाप,,अझै आफ्नो रुप देखाएको छैन । त्यसको मतलब उ कम जोर होइन कि ,,उ फेरि मुलुकमा द्व’न्द निम्ताउन चाह्न्न।

कथित गृह प्रसासन र त्यसको पुरै समुहले जबर्जस्त बि’द्रोहि नेकपालाई यु’द्धमा धकेल्ने र पुरै देशलाई फेरि यु’द्धको रणभुमी बनाउने यो सरकारको मुख्य उद्देश्य देखिन्छ ।

यो देशको कानुन नै यो दलाल राज्यको हातमा छ फरक राजनीति र बि’रोध गरेकै कारण यहाँ जे’ल जानु पर्ने नि’र्दोष जनता ,,जो महाअप’राध गरेका ज्यानमा’रा रन्जन कोइराला,सुनतस्कर ,निर्मला पन्तहरु जस्ताको ह’त्यारालाई यो राज्यले फुलमाला ले स्वागत गर्दै धरौटीमा रिहाई गर्ने कुन कानुनमा छ यस्तो ।

हे पाखन्डीहरु,,भोलि तिम्रो अन्तिम चिचाहटमा पानी दिने मान्छे हुने छैन बि’द्रोहि हरुलाई कमजोर कुनै मोडमा पनि न सोच्नु । उनिहरु आफ्नै आन्तरिक काममा निरन्तर अगाडि बडिरहेका छ्न ,,यो सरकारले बारम्बार जिस्काई रहेको छ एस्को परिणाम ,,भयानक र ,,ज्वालामुखी हुने निश्चित छ त्यो न यो राज्यले नियन्त्रण गर्न सक्छ न त अरु कोइ यस्को सम्पूर्ण जिम्मेवारी अहिलेको कथित दुई तिहाईको सरकार स्वयम हुने छ

,,देशमा सान्तिको चाहना सबैमा हुन्छ नै त्यो बि’द्रोहि होस या नगरिक,,हामी शान्तिको खोजिमा छौँ तर बिडम्बना यो राज्य यु’द्धको खोजिमा छ,,फेरि ब’न्दुकको जवाफ ,,बोलिले दिने होइन ब’न्दुक नै आबस्यक पर्छ ,,त्यो हामी बाध्यहुने छौं ,,त्योदिनको खोजीमा छैनौ हामी ,,तर समय र प्रस्तिथिले बिस्तारै एउटा् मोडमा लिदैछ ,,जहाँ अनिबार्य ब’न्दुक बोक्न बाध्यता हुदैछ ,,२०५२ / फाल्गुन १ गते जनयु’द्ध सुरुहुदा हामी विभिन्न पार्टीमा थियौ ,,समयले हामिलाई ,,बिस्तारै बिचार र भाबनालाई परिबर्तन गर्न बाध्य बनायो ,,जहाँ परिबर्तनको खातिर जनयु’द्ध देसैभरी सुरु भयो हामी पनि निरन्तर यो बिचारलाई अगाल्न पुग्यौं

,,एस्को नेतृत्व तत्कालीन नेकपा अध्यक्ष पुस्प कमल दाहल प्रचण्डले गर्नु भयो,,उहाँकै नेतृत्वमा १० बर्ष जनयु’द्ध सुरुभयो र ,, एउटा् च्याप्टरमा सकियो ,,२०६३ मङ्सिरमा शान्ती सम्झौता सङै जनमुक्ति सेनाको हतियार सहित क्वान्टोमेनमा थन्काईयो ,,सम्पूर्ण जनमुक्ति सेनाका कामरेड हरुलाई बिचार बिहिन तरिकाले एउटा् सिमा भित्र राखियो त्यो बस्तुबादी थिएन आफैमा पनि,,प्रचण्ड बिस्तारै संसदबादी सोचमा गएको र पार्टीमा बारम्बार ,,कुरा हुँदाहुँदै एक अर्को ढंगले पार्टीनै दुईलाईन सं’घर्षमा गएको ,,तपाईंहामी सबैलाई प्रष्ट छ

,,तत्कालीन उपाध्यक्ष कामरेड किरणको नेतृत्वमा नेकपा – माओवादी हुँदै ,,२०७१ सम्पूर्ण युवाको मनमुटुमा बस्न सफल युवा नेता नेत्र बिक्रम चन्द कामरेड बिप्लवको नेतृत्व मा नयाँ पार्टी गठन गरि आफ्नो सम्पूर्ण राजनीति प्रस्ताव जनताको बिचमा ,,लैजादै पार्टी अगाडि बड्यो ,,र देसैभरी बिप्लवमय बन्दै जादा केहि सत्ताका नोकरहरुले ,,पार्टीलाई कमजोर गराउन ,,जनताबाट गिराउनकै लागी विभिन्न ,,तरिकाले पार्टीलाई ,,गलत प्रचार गरेपनी जनताको लोकप्रिय पार्टी बन्यो

,,यो देखेर हाम्रो राजनीति गतिविधि बन्द गर्न तत्कालीन डबल नेकपाको सरकारले हाम्रो पार्टीलाई प्रतिबन्ध लागायो, ,यहि बिचमा हाम्रो झन्डै १३-१४ सय जना नेताकार्यकर्ता अहिले पनि जेलमा हुनु हुन्छ यो राज्यको जति नि’न्दा गरे पनि कम हुन्छ। यो प्रतिबन्धको बिचमा हाम्रो १४-१५ जना होनहार युवाले विभिन्न बहानामा राज्यले चरम या’तना दिदै गरेको यो घ’टनाले हाम्रो सिङ्गो पार्टीलाई एउटा् ,,परिस्थिको सिर्जना गरेको छ,,उहाँको मुक्तिको लागि हामिले जस्तो सुकै प्रस्तिथिको सामना गर्न तयार छौ,,!

यो लेखका निजि बिचार हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार