logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

तिम्रो दमनले क्रान्ति तेजिलो झिल्को बन्दैछ


  • तुफान सिंह 'कालिकोटे'
  • आइतबार, साउन ३२ २०७७

फा’सिबादी सत्ता धारि दलालका मतियार भ्रष्ट नेताहरु हाे’सियार नेत्रबिक्रम चन्द नेतृत्व नेपाल कम्युनिस्ट पार्टी नेताकार्यकर्ता लाई गि’रफ्तार बाहानामा देशका विभिन्न ठाउँ बाट पार्टी नेताकार्यकर्ता गिरप्तार नभई ह’त्या गर्ने सम्म पुगेकाे याे दलाल फासिस्ट सरकार हाे’सियार रहन चे’तावनीसमेत दिन चाहन्छौ नयाँ जनमुक्ति सेना नेपाल!

दक्षिण पन्थि धारमा दाैडिएको कम्युनिस्ट खाेल ओडेकाे दलाल नालाईक गद्दार हरु बामपन्थि भन्दै देश फेरि साम्राज्यबादकाे हातमा सुम्पिदै छन । हाल सम्म देशकाे आमुल परिवर्तनका लागि दिएका जनतालाई आश्वासनकाे भराेसा भ्रम मात्र रहेकाे अवगत नै छ त्यसैले देसमा सुसान र संघियता र समृदि बिकासका कुरा आदर्शका भासण गरेर बिकासका नाममा नालायक हरुले जनताकाे आखामा छाराे हालेर देश बिखण्डन गर्दैछन बिखण्डनकारि दलाल मतियारहरु । आज देसमा भ्रष्टाचार गर्छ जाे मान्छे मा’र्छ जाे अबैध धन्दाको कमिसन खेेल संचालन गर्छ!

जाे आज बनबिनास गर्छ तस्करि गर्छ जाे आज नेपालमा ब्यपारी भै आयर नेपाली नागरिक बन्छ त्याे भारतिय नागरिक नेपालकाे मन्त्रि रे जाे भारतबाट नेपाल भित्रिएकी नारि नागरिकता पाएर सभासद छिन जाे नेपालकाे कानुन यहि रहेछ याे ज’ल्लाद हरुकाे जमातले के नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताले गरेकाे काम कुन अबैध छ जुन नेपाली जनतालाई सैह्य छैन!

हामी जनतासामु आ’लाेचित हुन तयारी छौ होइन भने बि’द्रोहि नेकपा लाई प्रतिबन्ध लाउनुको कुनै औचित्य छैन दलाल सरकार !

के हामी नेपाली नागरिक होईनौ हामीले सिमा बि’रुद्द बाेल्नु अप’राध हाे हामिले कालाे बजारि महँगि भ्रष्टाचार ,बेथिति ,दलाली,बिचौलिया ,भुमिहिन नागरिकहरु लाई उचित ब्यबस्थापन गर ,नेपाली युवालाई स्वदेशमै आत्मनिर्भर हुने बाताबरण गर भन्नू के कमजाेरि छ हाम्राे !

यदी यसो हो भने नेपाली जनताले फेरि परिबर्तन को खातिर अन्तिम लडा’इँ लड्ने छ्न ,,जस्को नेतृत्व एकीकृत जनक्रा’न्तिका नायक कामरेड बिप्लवले गर्नु हुने छ!!
हो’सियार दलालहरु,,हामी निरन्तर जनताकै घरदैलोमा छौ !

तिम्रो प्रतिबन्धले हामीलाई खासै असर गर्ने वाला छैन ,,तिम्रो सपना तुईएको छ ,,जे हेतुले बि’द्रोही नेकपालाई प्रतिबन्ध गरियो त्यो तिमिहरु असफल भएका छौ ,,
क्रा’न्तिकारी हरुको लागि जेल’नेल गहना नै हो परिबर्तनको खातिर हजारौं योद्धा को बलि’दानी हुन सक्छ !

हजारौं नेताकार्यकर्ताको गिर’फ्तारि तर एकीकृत जनक्रा’न्ती कसैले रुक्क्ने सपना देख्छ भने उ अझै निद्रामै छ ,,,भन्ने बुज्नु पर्छ ,,,,तिम्रो दमनले आगोको झिल्को झै तेज बन्दैछ एकीकृत जनक्रा’न्ती !!

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार