राजनीति
देश मा नेताहरु ले भ्रस्टाचार र पदको पछि भाग्ने काम बाहेक केहि देखिदैन। यदि येस्तै सैली मा देश अगाडी बढी रहयो भने देश गरिबी र अशान्ति मुलुक घोसना हुनेछ। हुन त कैयौ योद्धाहरु को बलिदान को इच्छा पुरा नगर्ना ले आज संसद विघटन भएको छ। हुन त उखान टुक्का भन्ने बा ले भनेकै थिए पहिला नै गणतन्त्र भनेको “बयल गाडा जस्तो हो। “यस्तो भन्ने लाइ किन नेकपा ले प्रधानमन्त्री बनायो ? बिसालु सर्प लाइ जति नै दुध खुवाए पनी आखिर डसेरै गयो हैन त कामरेड हरु ! यदि ओली लाइ नेपाल कम्युनिष्ट पार्टी लाइ प्रतिबन्ध हुन बाट रोकेको भए आज एस्तो दिन देख्नु पर्दैनथ्यो । ऐन महरा जस्ता ओली को चाकडी गर्दै हिने हरु ले गर्दा ओली जिउ लाइ यति घमण्ड बढेको हो। यस्ता ओली जस्ता देश द्रोही लाइ साथ दिने कायर हरु लाइ उनीहरु को पद बाट मुक्त गर्नुपर्छ।
हामीले नेपाली क्रान्तिका सफलता र असफलताको समीक्षा गरिरहँदा समस्याको चुरो यहीँनेर देख्छौँ । नेपालमा जनयुद्ध असफलतामा पुग्यो । यसलाई नेताविशेषको दोषबाट अलग गरेर हेर्ने हो भने यसको सम्बन्ध माओवादीले प्रयोग गरेको राजनीतिक कार्यदिशावरिपरि खोज्नुपर्छ । अर्थात् नेपालमा क्रान्ति सफल हुन नसक्नुमा क्रान्ति माक्र्स, लेनिन र माओकै शब्द वरिपरिबाट मात्र खोज्नु अथवा नेपाली राजनीतिक वस्तुस्थितिले माग गरेबमोजिम राजनीतिक सिद्धान्तको विकास गर्न नसक्नुमा रहेको छ । जनवि’द्रोह भनेर रुसमा जस्तो वि’द्रोहको कल्पना गर्ने र जनयु’द्ध भनेर चीनमा जस्तो दीर्घकालीन जनयु’द्धको कल्पना गर्ने समस्या बढी देखियो । यति मात्र सोचाइले नेपाली विशेषताहरूलाई वा आजको दलाल पुँजीवादी व्यवस्थाभित्रका अन्तर्विरोधलाई पकड्न सकेको देखिँदैन । हामीले संश्लेषण गरेको एकीकृत जनक्रान्तिको कार्यदिशाले यही नेपाली राजनीतिक विशेषतालाई पकडेर नेपालको दलाल पुँजीवादी राज्यसत्तालाई बदल्ने र नेपालमा जनताको राज्यसत्ता स्थापना गर्ने उद्देश्यसँग सम्बन्धित छ । यो नेपालको परिवर्तित राजनीतिक वस्तुस्थितिसँग मेल खाने कार्यदिशा हो । निकै लामो बहसको बीचबाट संश्लेषित भएको यो कार्यदिशा प्रयोग सँगसँगै अरू विकास भएर जानेछ ।
अब ओली जस्ता झुटा मावादी लाइ देश निकाला गर्नजरुरि छ। कृष्ण बहादुर महरा जस्ता जनयुद्ध मा ठुलो योगदान दिने व्यक्ति को जसरि ओली सरकार ले उनको चरित्र माथि चिर हनन गर्यो , त्यो कति को उचित थियो ? अब सरकार ले नेपाल कम्युनिष्ट पार्टी माथि लागेको प्रतिबन्ध तुरुन्तै फुकुवा गर्नै पर्छ। असफल संसद्वादी गोलचक्करमा नफसी वैज्ञानिक समाजवादका लागि नयाँ आधारमा मोर्चाबन्दीमा जुट्नै पर्छ। फेरी देश को भलो को लागि क्रान्ति को खाचो छ। २०७८ को संसदीय चुनाव बहिष्कार गरि बैज्ञानिक समाज बादी सत्ता को निर्माण गर्दै एकिकृत जनक्रान्तिको अभियान मा सम्पूर्ण जनताले साथ सहयोग गर्नुपर्छ। गोकुल बास्कोटा जस्ता भ्रस्टचारी र दलाल लाइ फासी दिन जरुरि छ।
हाम्रो सरकार र पत्रकार हरु ले किन नेपाल कम्युनिष्ट पार्टी ले शिक्ष्यक लाइ उनीहरु का कार्यकर्ता तथा नेता लाइ सुराकी भएर उनीहरु को गिरफ्तारी बारे देखदैन ? किन शिक्ष्यकले उनीहरु प्रति हतियार सहित आक्रमण गर्दा प्रतिकार को समय मृतु भएको स्वीकार्दैन ? सधै नेपाल कम्युनिष्ट पार्टी को नराम्रा झुटा समाचार सम्प्रेसन गर्दै मा सत्य छोपिदैन। ऐनसेल ले जुन किसिमले नेपाली जनता तथा देश लाइ कर छलि गरि ठगि गर्यो के त्यो ठिक हो ? अहिले जसरि नेपाल एउटा गणतन्त्र देश मा परिणत भैई नेपाली जनता को हित हुने हरेक काम गर्न तयार हुने कसम खाएको थियो , के त्यो पुरा भयो ? अहिले जुन किसिम ले हाम्रो देश भ्रस्टाचार ले लिप्त हुदै , एउटा चेली को बलात्कार भएर हत्यारा खुला आकाशमा हिड्दै छ , त्यो कति को ठिक हो ? पत्रकार महोदय कृपया देश को लागि हित हुने गरि समाचार सम्प्रेसन गरि नेपाली जनता लाइ आफ्नो गुनासो पोख्नन मौका दिनुहोस्। राष्ट्र को चौधो अंग भनि चिनिने पत्रकार आखिर किन सरकार देखि डराउदै गरेको पाइन्छ ?
जुन किसिम ले नेकपा म्याग्दी जनसर प्रमुखको जगेन्द्र को एउटा बिरामी ले पाउनुपर्ने उपचार सम्म गर्न बात बन्चित गर्ने,राज्य र न्याय प्रणाली मोरङको घटना झलझल्ति देख्ने पत्रकारले किन हो भन्न र त्यस बारे समाचार बनाउन किन हिचकिचाउछ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी का नेता द्वय सिंह र आले प्रहरीद्वारा बेपत्ता यो कति को ठिक हो ? हे , ओली सरकार जुन किसिम ले “समृद्ध नेपाल , सुखी नेपाली ” को नारा गुन्गुनौछौ पहिला जनता को आवस्यकता पुरा गर। सडक मा खान नपाएका ति भोका पेट हरुलाई कहिले मिठा खानाले उनका पेट भर्छौ ? गरिब तथा बेरोजकर जनता लाइ प्रधानमन्त्री रोजगारी कार्यक्रम ले कहिले उनीहरु लाइ रोजगार प्रधान गर्छौ ? बैदेसिक रोजगार मा गएका नेपाली हरुलाई कहिले सम्म बाकसमा स्वदेश फर्किनु पर्छ ? कहिले सम्म भ्रस्टचारी , घुस बिना बाच्न नसकने गोकुल बास्कोटा जस्ता नेता हरु को रक्षक बन्छौ ? देश मा तेजाब आक्रमण हुदा चेली हरुलाई त्यस बाट बचाउन कहिले कडा कानुन को निर्माण गर्छौ ? राति काम बाट घर फर्किने बेला उनीहरु घर सुरक्षित रुपमा फर्किने बारे कहिले ग्यारेन्टी दिन्छौ ? यसको बारे हामी जनता लाइ उत्तर तिमि ले दिनै पर्छ ! यदि दिदैनौ भने फेरी देशमा जनयुद्ध हुने छ !
जनयुद्धमा नेपाली जनताले अगाडि सारेका प्रस्ताव आज आफ्ना अधिकारका पक्षमा बगाएको रगतको मुल्य चाहियो । सहमति गर्न नेपाल कम्युनिष्ट पार्टी आज पनि तयार छ । नेपालमा संसदीय व्यवस्था होइन, नौलो जनवाद चाहिन्छ । होइन भने अर्को नयाँ व्यवस्थाको परिकल्पना गरेर हामीले माओवादीसहित नेपालमा विकासको मोडेलको जुन परिकल्पना गरेका थियौं, त्यो लागू हुन्छ भने हामी सहमति गर्न तयार छौँ । गाउँगाउँमा सहिद परिवार, बेपत्ता परिवार, जनयुद्धमा योगदान गरेका समग्र योद्धाको परिवार सबै एक भएर यो सत्ताका विरुद्ध अघि बढ्ने पर्छ । संसदीय राजनीति फोहोरि खेल हो जुनकुरा पुस्टि हुदै ग़ैरहेको छ अब देशको ज़िम्मा लिन क्रान्तिकारीहरू एक ठाऊमा आऊनुको विकल्प छैन !
सेना , प्रहरी परिचालन गर्दै , अनिल शर्मा लगायत नेता लाइ झुट्टा मुद्दा मा जेल मा राख्दै मा राता मान्छेहरु को क्रान्ति को यात्रा रोकिदैन। दिन प्रति दिन आफूहरु ले झन झन आतंक मच्चाएर जनता लाई दिनु सम्म को दुख पीडा दिँदै छ्न तर उल्टै हाम्रो संगठन का कामरेड लाई गिरफ्तारी गरिरहेको छ। जसरि धनि र गरिब लाई एकै समान हुने , साम्यबाद राष्ट्र बन्ने , दलित लगायत जनजाती हरु लाई भेदभाव नहुने भनेका थियौ ? के सत्ता र कुर्सि प्राप्त भएपछि त्यो बिर्सेकै हौ त ? कैयौ मान्छे को बलिदान खेर गएकै हो र ? यदि नेपाल कम्युनिष्ट पार्टी का नेता तथा कार्यकर्ता को ह’त्या र जेल मा राख्ने काम बन्द हुदैन भने यु’द्ध को दिन धेरै नै नजिक आइसक्यो !!