देशमा अहिले सत्ताको पछाडी प्रचण्ड -नेपाल समूह र ओली समूह कुर्सि को लागि दैनिक सडक मा आन्दोलन गर्दै छन्। तर उहा हरु ले प्रदर्शन गर्दै सडक अवरोध गर्दा एम्बुलेन्स मा बिरामी मर्दा को कुरा उहा हरु को कानमा कसैले भनिदिनु होस्। हृदय घात ले जीवन को संघर्स मा “मर्नु न बाच्न्नु “अवस्था मा सडकमा जाम भएका ले धेरै ले ज्यान गुमाएका छन्। १० वर्ष गरेको क्रान्ति पनि जनताको लागि नभई आफ्नो स्वार्थ पुरा गर्न जनताको रगत को होली खेलिएको आज पुस्टि भएको छ। यी कम्युनिष्ट को आड र नाम ले पैसा कमाउने , भ्रस्टाचार गर्ने , जनतालाई मिठा मिठा भासन दिदै खोक्रा विकाशका योजनाले जनतालाई उल्लु बनाउदै छन्। अहिले त झन् “ठुला लाइ चैन र साना लाइ ऐन” भएको छ। ठुला ठुला देशलाई डुबाउने मति भ्रस्ट गोकुल जस्ता लाइ अदालत ले कालो पट्टि ले भ्रस्टाचार गरेको देख्दैन। कहिँ कतै बादलको सुपुत्र ले निर्मलाको बलात्कार गर्दै हत्या गरेको पनि सुनिन्छ। यदि कानुन सबै को लागि हो र अपराध गर्ने कसैले पनि बाकी राख्दैन भने यस बिषयमा छानबिन हुनै पर्छ।
नेपाल को लागि लडिरहने ,जनताको हित को लागि जीवन समेत त्याग्न तयार रहेको “नेपाल कम्युनिष्ट पार्टी (विप्लब )” लाइ प्रतिबन्ध गरि यो सरकार ले के उपलब्धि हासिल गर्यो ?झुटा मुद्धा लगाएर पार्टीका नेता र कार्यकर्ता लाइ हिरसाद मा लिदै , शारीरिक शोसन गरेको पनि देखिन्छ। आफ्नो गल्ति र झुटो शासनबारे जनतालाई उल्लु बनाएको नेपाल कम्युनिष्ट पार्टी (विप्लब )संग डराएको यो सरकार , कतिन जेल सम्म सत्य लाइ छोप्न सक्छौ र ?एक दिन यो पर्दाफास हुन्छ नै। कृपया अहिले को कम्युनिष्ट का काला धब्बा नेता हरु लाइ मेरो प्रश्न छ।
१० बर्षे महान जनयुद्ध मा घाइते अपांग हुनु भएका पुर्बजनमुक्ती सेना को साहारा बनेको खोइ ?
२.१०बर्षे महान जनयुद्ध मा सहिद हुनु भएका वीर सहिद कम्रेडहरु को सपना पुरा गर्न तपाई हरु कति को सफल हुनुभयो ?
३.१०बर्षे महान जनयुद्धमा बेपत्ता हुनु भएका सहयोद्वा हरुको वास्तविक पहिचान खोज पुरा गरेको खोइ ?
४.अयोग्य को भिल्ला भिराएका हाम्रो सहयोद्वाहरु लाई योग्य प्रमाणित कहिले गर्नु हुन्छ ?
५.अतिक्रमीक भुमी फिता नल्याई किन भारत को दास बन्न खोज्दै हुनुहुन्छ ?
६.मातृभुमी को सिमाना रक्षा भासन मा मात्र सिमित हो ?
७. दलाल भ्रष्टाचारी लाई जनअदालत मा उभ्याएर कारबाही गर्छ भनेर किन विप्लब पार्टी लाई प्रतिबन्ध गरेको ?
८.बलात्कारी लाई जनअदालत मा उभाएर फाँसी दिएको खोइ ?
९.तिब्रगती मा देशको बिकास नगरी उखान टुक्का ले मात्र समृद्ध नेपाल बन्छ र ?
१०.लिपुलेक लिम्पियाधुरा वैदेशिक हस्तक्षेप हुन किन दिएको ?
११.भारतीय बिस्तारवादको हस्तक्षेप मा किन कान मा तेल लगाउनु हुन्छ ?
१२.अमेरिकी साम्राज्यवादको हस्तक्षेप किन ?
१३.अमेरिका र नेपालबीच भएको एमसिसी सम्झौता खारेज कहिले हुन्छ ?
अब यसको जरैबाट झुटा कायर कम्युनिष्ट को पत्तासाफ गर्न फेरी देश मा क्रान्तिको आवस्यकता रहेको छ। गाउ गाउ मा सिंहदबार भनिएका लाई लखेटी जनसकार प्रणाली लागू गर्नै पर्छ। डाक्टर हुने लक्ष्य लिएका मेहेनती , जेहेन्दार विद्यार्थी लाइ चर्को सुल्क लिने चलन अन्त्य हुनै पर्छ। मेडिकल माफिया को अन्त्य गर्न हामी सबै क्रान्तिकारी हरु एक भइ अघि बढ्नुपर्छ। शैक्षिक क्षेत्र लाई उच्च स्थान मा पु¥याउन आवस्यक छ। ४० % युवा हरुलाई पढ्न र रोजगार को वातावरण स्वदेश मई गराई उनीहरुलाई वैदेशिक पालन हुन बाट रोक्नु पर्छ। कामरेडहरु नेपाल कम्युनिष्ट पार्टीको विरुद्ध झुट्टा समाचार सम्प्रेसण गर्ने लाइ पर्दाफास र कारबाही गर्नै पर्छ। नेकपा माथि पार्टी भित्र या बाहिर सुराकी गर्नेको अनुसन्धान गरि भौतिक कारभाहि गर्नै पर्छ। मलाई जुन किसिम को “सुराकी ” आरोप लगाएर अन्य कामरेड हरु लाइ पनि लगाउनु भएको छ यसले हाम्रो क्रान्ति को लागि जोस र आत्मा विश्वास घट्दै जान्छ। यदि पार्टीको भलो चाहने लाइ यसरि आफु आफु मा आरोप लगाउदै जानु भयो भने “क्रान्ति ” बोली मा मात्र सिमित हुनेछ। हामी माथि लगाएको “आतंककारी, चन्दा उठाउने पार्टी “को ट्याग कहिले नै हट्ने छैन। त्यसैले बोली मा मात्र सिमित नरही केहि देश र जनताको लागि हित हुने काम गरौ कामरेड हरु। अहिले पनि लुकेरै बस्ने हो भने देश र जनताको सपना साकार पार्न समय निकै कम छ। यस बारे सबै कामरेड हरु सोच्नु होला।
जनप्रीय पार्टी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्ताेला सहित गिराफ्तार अास्थाका बन्दिहरुलाइ रिहाइको माग गर्दै नेपाल बन्दकाे अाह्वान गरिएको छ ! प्रहरी हरुको सहायता लिएर गाडि सक्टिङ को अघि पछि गुड्ने सवारी साधन को गाडी नम्बर नोट गरिने र समय अनुकुल कारबाही गरिने भएकाले समन्धित सबैलाई सुचितगरिन्छ! अन्यथा पाटी जवाफदेही नहुने पनि चेतावनि फेरी पनि दिन चाहन्छौ। माघ १० गते चेतनशील जनताले सडक रोजेको छ । सडकको आवाज बुलन्द पारौं ! जननेता धर्मेन्द्र बास्तोलाको रिहाईको निम्ति सडक आवाजलाई झन् तिखो पारौं ! महिनौंको लकडाउनले जनतालाई खासै हलाएन । एकोहोरो नेपालबन्दको निन्दा गर्नेहरू दलाल माफिया सत्ताको मुखपत्र हुन् । नेपाल बन्द सफल पारौं ! दलाल भ्रष्ट सत्ता ध्वस्त पारौं ! सम्पूर्ण कामरेड हरु बहादुर भएर भोलिको “नेपाल बन्द ” सफल पारिदिनु होला।