logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

राष्ट्रपति अघि नै एक हुल भुस्याहा कुकुर संसद भवन परिसरमा छिरेपछी (तस्बिरसहित)


  • राजनीति
  • शुक्रबार, बैशाख २० २०७६

पोखरा- शुक्रबार बिहानैबाट संसद भवन सिगार्न संसदका कर्मचारीहरुलाई भ्याईनभ्याई थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेकाले संसद भवन सिगार्न कर्मचारीलाई चटारो भइरहेका वेला संसद भवन परिसरमा एक हुल भुस्याहा कुकुर संसद परिसरमा छिरेका थिए ।

कडा सुरक्षाका बीच भुस्याहा कुकुर संसद परिसरमा परेपछि त्याहाँ पुगेका सञ्चारकर्मीको ध्यान कुकुरतर्फ केन्द्रीत हुने नै भयो । सञ्चारकर्मीले तिनै कुकुरको तस्विर लिन थालेपछि संसद परिसरमा खटिएका सुरक्षाकर्मीले हतारहतार ती कुकुरलाई लखेटेका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार