राजनीति
बागलुङ नगरपालिका–८ सिगानाबाट देखिने बागलुङ नगरपालिका–३ खहरेस्थित हरियाली धान खेतीको फाँट । यस वर्ष समयमै वर्षात भएका कारण खहरेको फाँट धानले हरियाली बनाएको छ ।
तस्वीरः खेमराज गौतम