logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

मुस्ताङबाट पोखरा उडेको हेलिकप्टर म्याग्दीको रघुगंगामा धानखेतमा आकश्मिक अवतरण


  • राजनीति
  • शुक्रबार, असोज ३ २०७६

मुस्ताङबाट पोखराका लागि उडेको हेलिकप्टर मौसम खराब भएपछि म्याग्दीको रघुगंगामा आकश्मिक अवतरण गरेको छ ।

मौसम खराब भएका कारण तीर्थयात्री बोकेको डाइनेस्टिक एयर हेलिकोप्टर रघुगंगा गाउँपालिका–२ राखु भगवतीको धानखेतमा आकश्मिक अवतरण गरिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार