logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

नेपालकै अग्लो स्थानमा रहेको तिलिचो ताल घुम्न मनाङ पुगेका स्वदेशी तथा विदेशी पर्यटक


  • रासस
  • सोमबार, कार्तिक ४ २०७६

हिमालपारीको जिल्ला मनाङस्थित नेपालकै अग्लो स्थानमा रहेको तिलिचो ताल घुम्न मनाङको ङिस्याङ गाउपालिको खाङ्सार क्षेत्र पुगेका स्वदेशी तथा विदेशी पर्यटक । यो समय यस क्षेत्रको भ्रमण गर्ने सिजन भएकोले प्रत्येक दिन सयौको संख्यामा तिलिचो पुग्ने गरेका छन ।

तस्वीर : रत्न श्रेष्ठ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार