राजनीति
कास्कीको तेस्रो ठूलो रुपातालमा थापेको जालमा परेको माछाका साथ रुपाताल पुनर्स्थापना तथा मत्स्य सहकारी संस्थाका कर्मचारी। संस्थाले तालको संरक्षणसहित माछापालनबाट मनग्य आम्दानी गर्दै आएको छ। तस्वीर : रासस