राजनीति
जाजरकोट शिवालय गाउँपालिका – ९, खारा र छेडागाड नगरपालिका –१२ बीचमा रहेको छेडागाड नदीमाथि पुल नहुँदा तुइनको सहारामा नदी पार गर्दै स्थानीयवासी। यही तुइनबाट आवतजावत गर्ने क्रममा १८ जनाको ज्यान गइसकेको छ। तस्वीर : रासस