राजनीति
थवाङ्गमा रहेको नेपाल प्रहरीको इलाका चौकी रहेको घरको माथी कम्युनिस्ट पार्टीको झण्डा फहराइरहेको थियो। यो एउटा असामान्य जस्तो देखिने दृष्य थवाङ्ग वासीका लागि भने सामान्य कुरा भएको देखिन्छ ।
यो दृश्य नेत्र बिक्रम चन्द विप्लवको पार्टी नेकपाको महाधिवेशन चलेको बेलाको हो । यसलाइ एल. बि बिश्वकर्माले कैद गरेका हुन ।