logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

विश्वकप क्रिकेटमा रोमाञ्च ७ क्याचहरू हेर्नुस् (भिडिओ)


  • एजेन्सी
  • सोमबार, जेष्ठ २७ २०७६

विश्वकप क्रिकेटमा रोमाञ्च जारी रहेको छ। ३० मेबाट सुरू भएको विश्वकप क्रिकेट सबै टोलीका आआफ्नै किसिमका विशेषता र कमजोरी छन्। यस्तो कुनै पनि टोलीले कुनै पनि टोलीलाई हराउन सक्छ। अहिलेसम्मको खेलमा फिल्डिङले राम्रै रोमान्च र जोश पैदा गरेको छ। विशेषगरी क्याचका कारण कयौं म्याचका परिणामहरू प्रभावित भएका छन्।

भनिन्छ ‘क्याचेच विन म्याचेज’। यस विश्वकपमा अहिलेसम्म कयौं खेलाडीहरूले यसलाई सहि साबित गर्दै आएका छन्। यस विश्वकपमा अहिलेसम्म यस्तै केहि क्याचहरू भएका छन् जून आफैमा सर्वोत्कृष्ट छन्।

त्यस्तै ७ क्याचहरू हेर्दा दर्शकलाई समेत विशेष रोमाञ्च प्राप्त हुन्छ।

हेर्नुस् भिडिओ :

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार