logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

राप्रपा अध्यक्ष कमल थापा सेमिफाईनल प्रवेश


  • राजनीति
  • शुक्रबार, असार २० २०७६

भुटानमा भैरहेको टेनिस प्रतियोगितामा राप्रपा अध्यक्ष कमल थापा क्वार्टर फाईनलमा प्रवेश गरेका छन् । भुटानमा भैरहेको टेनिस प्रतियोगिताको ४५ उमेर समुहको भेट्रान्स क्वार्टर फाईनलमा आज भुटानका जामत्सोलाई ६–३ र ६–२ हराउँदै थापा क्वार्टर फाइनलमा प्रवेश गरेका हुन् ।

प्रतियोगितामा नेपालका एवन लिसानेविचले मेन्स सिंगल्सको क्वार्टर फाईनलमा भुटानका निडुपलाई ६–२ र ६–१ मा हराए। नेपालकी असलेषा लिसानेविच भने भारतकी सिविका बर्मनसँग पराजित भइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार