logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पोखरामा १३ औं सागमा ७ सय २२ जना खेलाडी ! प्याराग्लाइडिङ नहुने


  • आश तमु
  • शुक्रबार, मंसिर ६ २०७६

पोखरा- दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पोखरामा महिला फुटबल र क्रिकेट लगाएत ८  प्रतियोगिता हुँदैछ । साग नजिकिदै गर्दा सागमा खेलने खेलाडीहरुको सङ्ख्या पनि आएको छ।

साग नजिकिदै गर्दा सागमा पोखरामा हुने बिभिन्न ८ खेलहरुमा जम्मा ७२२ जना खेलाडीहरु सहभागी हुने भएको छ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) पोखरा प्रचार प्रसार तथा प्रकाशन समितीले दिएको जानकारी अनुसार पोखरामा हुने बिभिन्न ८ खेलमा हरुमा ७२२ जना खेलाडी र कोच सहित जम्मा ९०८ जना पाहुना खेलाडीहरु सहभागी हुनेछन ।प्याराग्लाइडिङमा न्यूनतम तीन टिम नहुँदा सागमा प्याराग्लाइडिङ खेल नै नहुने भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार