logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

१३ औं दक्षिण एसियाली खेलकुद पोखरा : भाराेत्ताेलनमा नेपालकी सञ्जु चौधरीले स्वर्ण जिते


  • आश तमु
  • बिहिबार, मंसिर १९ २०७६

१३ औं दक्षिण एसियाली खेलकुद सागमा भाराेत्ताेलनमा नेपालकी सञ्जु चौधरीले स्वर्ण जितेकी छिन् ।

पोखरामा भएको प्रतिस्पर्धामा सञ्जुले ५९ केजी तौल समूहमा नेपालका लागि स्वर्ण जितेकी हुन् । उनले क्लिन एण्ड जर्कमा ९७ र स्न्याचमा ७४ गरी कुल एक सय ७१ किलाे तौल उचालिन् ।

याे स्वर्णसँगै सागमा भाराेत्ताेलनमा स्वर्ण जित्ने सञ्जु पहिलो महिला खेलाडी बनेकी छिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार