logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

१३ औँ साग : ४२ किलोटिर लम्बाईको म्याराथनमा नेपालका किरण सिंहले जिते स्वर्णपदक

२ घण्टा २१ मिनट १६ सेकेन्डमा पूरा


  • राजनिती न्युज डेस्क
  • शनिबार, मंसिर २१ २०७६

पोखरा- १३ औँ साग ४२ किलोटिर लम्बाईको म्याराथनमा नेपालले स्वर्णपदक जितेको छ । नेपालका किरण सिंहले निर्धारित दूरी २ घण्टा २१ मिनट १६ सेकेन्डमा पूरा गरी स्वार्ण पदक जित्न सफल भए ।

आज बिहान दशरतथ रंगशालाबाट सुरु भएर विभिन्न स्थान हुँदै पुनः सोही रंगशालामा आई टुंगिएको म्याराथनमा रजत र कास्य पदक भारतले जितेकाे छ । भारतका धावक रसपाल सिं ले निर्धारित दूरी २ घण्टा २१ मिनेट ५६ सेकेन्डमा तथा भारतकै शेर सिंहले २ घण्टा २२ मिनट ६ सेकेन्डमा पूरा गरी रजत तथा कास्य पदक हात पारेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार