logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नेपालसंग हारेपछि माल्दिभ्स फुटबल प्रशिक्षकको पद गयाे


  • राजनीति
  • शनिबार, मंसिर २१ २०७६

१३औ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत नेपालसंगको हारपछि माल्दिभ्स फुटबल प्रशिक्षकको पद समाप्त भएको छ ।

नेपालमा भइरहेको १३औं साग अन्तर्गत पुरुष फुटबलमा माल्दिभ्सले ४ खेल खेल्दा २ खेल हार्‍यो भने दुई खेल बराबरी खेलेको थियो ।

शनिवार नेपालसंग २-१ को हारपछि नै प्रशिक्षक पिट सेगर्टको जागिर गएको हो । पटसँगको छलफल पछि उनीसंग सम्झौता अन्त्य गर्ने विषयमा माल्दिभ्स फुटबल संघले सहमती जनाएको हो ।

संघले पिटरको भविष्यको सफलताको कामना समेत गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार