राजनीति
१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालकी पौजीबाज गौरिका सिंह स्वर्ण जित्न पदकबाट चुकेकी छिन्। उनी १०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जित्नबाट चुकेकी हुन् ।
गौरिकाले निर्धारित दूरी १ मिनेट ०३.१५ सेकेण्डमा निर्धारित दूरी पौडिइन्। तर भारतकी मन्ना राजिव पटेलले १ मिनेट ०२.३६ सेकेण्ड पौडिएर स्वर्ण जित्न सफल भइन् ।
यो सँगै स्वर्णको दावेदारका रुपमा हेरिएकी उनले रजत पदकमा चित्त बुझाउन बाध्य भइन् ।