logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

१३ औं साग : ५२ केजी तौल समूहको जुडोमा देविकाले जिते स्वर्ण


  • आश तमु
  • आइतबार, मंसिर २२ २०७६

sf7df8f}F, @@ dªl;/ M t]x|f}F blIf0f Pl;ofnL v]ns'b k|ltof]lutfcGtu{t cfO{taf/ nugv]ndf ePsf] h'8f] k|ltof]lutfdf g]kfn / ef/taLr v]n v]Nb} v]nf8L . t:jL/ M /Tg >]i7

पोखरा-१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालकी देविका खड्काले ५२ केजी तौल समूहको जुडोमा स्वर्ण जितेकी छन् ।

लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको खेलमा उनले स्वर्ण जितेकी हुन् । उनले पहिलोमा श्रीलंकन र दोस्रोमा भारतीय खेलाडीलाई हराएकी थिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार