logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

१३ औ साग पोखरा : पुरुष ह्याण्डबलमा भारतलाई हराउदै पाकिस्तानले जिते स्वर्ण पदक


  • राजनिती न्युज डेस्क
  • आइतबार, मंसिर २२ २०७६

पोखरा – १३ औ साग खेलकुद अन्तरगत पुरुष ह्याण्डबलमा भारतलाई हराउदै पाकिस्तानले स्वर्ण पदक जितेको छ ।

निकै प्रतिस्पर्धात्म खेलमा पाकिस्तानले भारतलाई ३० २९ गोलले हरायो । भारतले श्रीलंकालाई र पाकिस्तानले बंगलादेशलाई हराउदै फाइनल पुगेका थिए ।

भारतले रतजमा चित्त बुझायो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार