logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

स्याङ्जामा प्याराग्लाइडिङ दुघटना बिदेशी नागरिक घाइते


  • राजनिती न्युज डेस्क
  • शुक्रबार, फाल्गुन १६ २०७६

पोखरा – स्याङ्जामा प्याराग्लाइडिङ दुघटना हुदा एक बिदेशी नागरिक घाइते भएका छन  । स्याङ्जाको भीरकोट नगरपालिका ५ स्वरेक मैदानबाट आफैं प्यारासुट उडाएका फ्रान्सेली नागरिक ३५ वर्षीया साइमन हेन्री बोरेली घाइते भएका हुन ।

उनलाई थप उपचारको लागी फिस्टेलको हेलिकप्टर  मार्फत काठमाण्डौ पुर्याइएको छ । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख डीएसपी नवीनकृष्ण भण्डारीका अनुसार वालिङ नगरपालिका–११ डौवाफाँटमा ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार